Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

प्रदेशसभाबाट दुई विधेयक पारित

रुपन्देही । प्रदेश नं ५ प्रदेशसभाले आज दुई विधेयक पारित गरेको छ । प्रदेशसभाको आजको बैठकमा प्र्रदेश नं ५ तथ्याङ्क सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र खानी अन्वेषण र व्यवस्थापनसम्बन्धी विधेयक सर्वसम्मत पारित भएको सभामुख पूर्णबहादुर घर्तीले घोषणा गरे ।

बैठकमा मुख्यमन्त्री शङ्कर पोखरेलले तथ्याङ्क सम्बन्धी र उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीले खानी अन्वेषणसम्बन्धी विधेयक सभामा प्र्रस्तुत गरिन्। आजको बैठकमा कृषि, वन तथा वातावरण समितिका सभापति विजयबहादुर यादवले प्रदेश नं ५ सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरेका थिए ।

अपहरणमा संलग्नलाई कारवाही माग

रुपन्देहीका पत्रकार विन्दु चौहानकी छोरी अपहरणको घटनाले आज प्रदेशसभाको बैठकमा प्रवेश पायो । बैठकको शून्य समयमा प्रदेशसभा सदस्य सुनिता ठठेरले समाचार लेखेकै कारण पत्रकारकी छोरी अपहरणमा पर्नु विडम्बना भएको बताउँदै अपहरणमा संलग्नलाई कारवाहीको माग गरिन् । उनले भने, \'समाचार लेखेकै कारण पत्रकारका परिवार असुरक्षित हुनु राम्रो भएन, सरकारको यसतर्फ ध्यान जानुपर्छ ।\'

प्रदेशसभा सदस्य अमरबहादुर डाँगी, दिनेश पन्थी, कुरमती ढेगा, रुन्धावती शर्मा, दीपा विकलगायतले बजारमा कालोबजारी बढेका कारण अनुगमनमा ध्यान दिन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । बैठकको विशेष समयमा प्रदेशसभा सदस्य वैजनाथ कलवारले प्रदेशमा सुशासन कायम राख्न सरकार गम्भीर बन्नुपर्ने बताए । उनले भ्रष्टाचारको न्यूनीकरणका लागि पहल गर्न सरकारलाई आग्रह गरे ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies