Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

विप्लव बारे रेखाले लेखिन् यस्ताे स्ट्याटस्

काठमाडौं। राप्रपा संयुक्तकी केन्द्रीय सदस्यसमेत रहेकी नायिका रेखा थापाको बुधबार फेसबुकमा लेखेको स्टाटस अहिले चर्चामा छ। पछिल्लो समय विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको प्रसङ्गमा उनले राखेको धारणाले गलत बुझाइदिएको उनले गुनासो गरेकी छिन्।

सरकारले प्रतिबन्ध लगाएको नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’बारे बोल्दा उनलाई सोही पार्टी प्रवेश गरेको आरोप लागेको थियो। उनले बिहीबार बिहान आफ्नो फेसबुकमा लामो स्टाटस राखेर बिप्लबप्रतिको धारणा र जनमानसमा आफ्नो स्पष्ट पारेकी छिन्।

‘मैले पाउने माया, पहिचान, आफ्नोपन, जिम्मेवारी र अनुशासन मेरो समाजको नासो हो। सार्वजनिक सम्पत्ति ठान्छु आफ्नो जीवन। तर, मेरो विचार, रोजाइ र मत भने एउटा अर्को कोही पनि व्यक्तिभन्दा बढी र कम छैन। परिचित नाम हुनुको फाइदास्वरुप म आफ्नो मातृभूमिमा असल र खराब विषयबारे आफ्नो मत राख्दछु।

\"\"

जो मलाई आफू, समाज, पार्टी वा सरकारभन्दा ठूलो लाग्छ, मातृभूमिमा। मजस्तो धेरै अरुले पनि आफ्नो मत र विचार राख्दछन्। तर, कहिलेकाहीँ मेरो पवित्र इरादा बङ्याएर बुझ्ने पनि गरिन्छ। एयरपोर्टमा मजदुरको सामान खोसिँदा म बोलें, विप्लव माथिको प्रतिबन्धको बिरोध गरेकै हो, एनसेलले नतिरेको ७२ अर्ब आम नेपालीको पैसा हो र असुल गर्नुपर्छ भन्ने हो नै।

पत्रिका र सञ्चार माध्यम हेर्नुस्, म मात्र होइन, न्यायको पक्षमा हजारौं मान्छे छन्। तर, मेरो नामबाट समाचार बिकाउने नाममा मेरो राजनीतिक संलग्नता, आस्था, सहयोग र समर्थनको फैसला गर्ने तपाईंलाई छुट छैन। मेरो पार्टी, मेरा सहकर्मी, मेरो अडान र मतबारे सस्तो र आधारहीन लेखन नगर्नुहोस्।’

विप्लवमाथिको प्रतिबन्धको आलोचना गर्दा माधव नेपाल पवित्र, अनि म चाहिँ पार्टी परिवर्तन गरेको देखिने ? डा. बाबुराम भट्टराईले त्यही कुरा भन्दा उनी नयाँ शक्तिका हुने म चाहिँ राप्रपा नहुने ? यो सेक्सिष्ट हो वा विप्लवमाथि तपाईंहरुको पूर्वाग्रह ?’

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending