Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

ललितपुर- चक्रपथ सरसफाईमा ग्रामीण विकास अभियानको सहभागीता

ललितपुर–चक्रपथ सरसफाई तथा सुन्दरता अभियान खण्डको ९ औ चरणको अभियान ललितपुर महानगरपालिका स्थित महालक्ष्मिस्थान चोकबाट प्रारम्भ भइ ताल्छिखेलमा पुगेर टुङ्गिएको छ।

ललितपुर – ३ का प्रतिनिधिसभा सांसद माननीय पम्फा भुषालको प्रमुख आथित्यता र प्रदेश न ३ प्रदेश सभा सासद माननीय जीवन खड्काको विशेष आथित्यतामा सम्पन्न भएको अभियानमा ललितपुर महानगरपालिका वडा कार्यालयहरु नेपाल प्रहरी स्कुल तथा कलेजहरु स्थानिय सघ सस्थाहरु र स्थानीय बासीहरुको व्यापक जनसभागिता रहेको थियो ।

\"\"

सामाजिक क्षेत्रमा क्रियाशिल रहेको यस सस्थाले सामाजिक सवालका बारेमा सहभागीता जनाउने क्रममा आज यस सरसफाइ कार्यक्रममा सहभागिता जनाएको छ। यस्ता किसिमका कार्यक्रममा निरन्तर रूपमा लागि पर्ने ग्रामीण विकास अभियानका अध्यक्ष एक राज भुजेलले बताए। निरन्तर उपस्थित भई रहदा प्राप्त भएको अनुभव अनुसार दण्ड तथा जरिवाना नगरी सार्वजनिक स्थानहरु सफा नहुने कुरा ललितपुर – ३ का प्रतिनिधिसभा सांसद माननीय पम्फा भुषालले बताउनु भयो। यो महाअभियानमा हामी कुचो जाडु लिऐर सडकमा उभिदा सडक वरिपरिका केहि एकाध जमात रमिता बनेको देख्दा त्यति शोभनीय नभएको र अर्को पटक देखि यो जमात पनि हाम्रो यस अभियानमा सभागिता जनाउन कार्यक्रमका अतिथि महानगरीय प्रहरी वृत सातदोबाटोका डिएसपि गौतम मिश्रले अपिल गरे।

कार्यक्रमलाई अझै प्रभावकारी बनाउन विभिन्न क्षेत्रसँग समन्वयका लागि निरन्तर लागि रहने कुरा कार्यक्रमका संयोजक लक्ष्मी प्रसाद गेलाल अभियानका सदस्य सचिव श्याम राउत अभियानका फोकल पर्सन लक्ष्मी प्रसाद घिमिरे र अभियानकै कान्छा अभियान्ता एकराज आचार्यले प्रतिवद्धता जाहेर गरेका थिए।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending