Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

करेन्ट लागेर दुवै हात र एउटा खुट्टा गुमाएका खोटाङको हरिकाजीलाई आर्थिक सहयोग

काठमाडौं । ११ हजार भोल्टको करेन्ट लागेर दुवै हात र एउटा खुट्टा गुमाएका खोटाङको हरिकाजी ढुङ्गानालाई विभिन्न ठाउँहरुबाबाट आर्थिक सहयोग भएको छ । नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्र कार्यालयले खटाएको कार्यक्षेत्रमा विद्युत मर्मत गर्दै गर्दा करेन्ट लागेर दुवै हात र खुट्टा गुमाएका ढुङगानालाई देश तथा विदेशमा रहेका युवाहरुले आर्थिक सहयोग गरेको हो । घाइते ढुङगानालाई अार्थिक सहयाेग अभियानकर्ता रोशन भुजेर र डिल्लीमाया भुजेलको पहलमा रु १०५,७५० सहयोग भएको हो । ढुङगाना काठमाडाैंकाे अहिले बि एन्ड बि हस्पिटलमा उपचार गरिहेका छन् । ढुङगालाई उक्त रकम हस्पिटलमै पुगेर हिजो शुक्रबार हस्तारन्तरण गरिएको अभियानकर्ता रोशन भुजेलले जानकारी दिए ।

ढुङगानाको लागि देश तथा बिदेशबाट सहयोग गर्नेहरुको नाम हेर्नुहोस्
डिल्लिमाया भुजेल - ५०,०००
‌‌लाख बहादुर गुरूङ परिवार (युके) बाट २०,०३४
निर्मल राई (युके) - ५०००

त्यस्तै साउदिबाट मिलन भुजेलले संकलन गरेको रकमः
मिलन भुजेल ५९०५
योगेश राजी- ३७१३
विश्मान र सिर्जना तामाङ- ३९९५
कमल कटेल- १४६९
रोशन राउत- १४९८
केदार गिर-(११७५
महेश बजगाई- २९३८
श्याम दास- २९३८
टंक लामिछाने- १४६९
जम्मा २५,००२ मा रेमिटेन्स शुल्क ७४० कटाएर २४२६०

त्यसैगरि क्लासिक बर्वन एन्ड लाउन्ज परिवारबाट गायक किरण भुजेलले संकलन गरेको रकमः
दिक्षित पाैडेल ५००
सृजना तामाङ - १०००
निता थापा मगर- १०००
मनोज थापा- २००
समन गिरि- २००
बिनोद गिरि- ३००
जय श्रीवास्तु- ३००
अनन्त श्रेष्ठ- ५००
सोमिक लामा- ५००
अमृत लिम्बु- ५००
बिकल महर्जन-५००
द्रोना ब. बिष्ट- ५००
गोकुल क्षेत्री-१५०
सानु दादा-१००
समिक लामा- २००
जम्मा रकम- ६४५०

र एकमुष्ट जम्मा रकम - १०,५७५०

हरिकाजी ढुंगानाको लागि सहयोग अभियानमा जारी नै रहेको छ । अभियानकर्ता रोशन भुजेलले भने यो पहिलो चरणको संकलन हो। संकलन अझै जारि रहेको छ , देश बिदेशमा रहनुभएका सम्पुर्ण सहयोगी मनहरूलाई सहयोग गर्नपनि उनले आग्रह गरेका छन्।

\"\"

हरिकाजी ढुङ्गाना नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका कर्मचारी थिए । उनी कार्यालयले खाटाएको कार्यक्षेत्रमा विद्युत मर्मत गर्दै गर्दा करेन्ट लागेर दुवै हात र खुट्टा गुमाएपछि अहिले बि एन्ड बि हस्पिटल काठमाडौंमा उपचार गरिरहेका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending