Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

माओवादी जनयुद्धमा जाने !

काठमाडाैं, १६ बुँदे सहमतिसँगै संविधान बन्ने आशा बढे पनि कांग्रेसले बहुलवाद शब्द प्रस्तावनामै राख्नुपर्ने अडान लिएपछि एमाओवादीले जनयुद्धमा जाने चेतावनी दिएको छ ।
आजको नागरिक दैनिकमा खबर छ– संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले राज्य पुनर्संरचना, शासकीय स्वरुप, निर्वाचन प्राणाली र न्यायप्रणालीमा देखिएका मूल विषय शीर्ष नेतृत्ववले टुंगो लगाए पनि संविधान संसोधन, बहुलवाद, नागरिकताका सम्बन्धमा दलहरुबीच विवाद कायम छ ।
संवाद समितिले बनँएको उपसमितिले समेत ती विषयमा टुंगो लगाउन नसकेपछि शीर्ष नेताबीच छलफल भएको थियो । तैपनि टुंगो नलागेपछि विवाद मस्यौदा समितिको जिम्मा छाड्दै तत्कालका लागि सबै विषय संविधानसभामा पठाउन सबै दल राजी भएका हुन् । नेपाली कांग्रेसले संविधानको प्रस्तावमैं बहुलवाद उल्लेख हुनुपर्ने अडान नछाडेपछि दिनभर यसै विषयमा छलफल भएको थियो । कांग्रेस सभापति सुशील कोइारला, नेता शेरबहादुर देउवाले पनि बहुलवाद राख्नुपर्नेमा अडान लिएका थिए । तर, एमाओवादीले प्रस्तावनामैं बहुलवाद राख्ने हो भने जनयुद्ध शब्द पनि राखिनुपर्ने अडान राखेको थियो । त्यसपछि बहुलवाद प्रस्तावनामा नभई शासकीय स्वरुप सम्बन्धी धारामा समावेश गरी पठाउन अन्य दल सहमत भएका थिए । यसको टुंगो लगाउने जिम्मा पनि मस्यौदा समितिलाई दिइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies