Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

कहाँ होला प्रदेश ५ काे राजधानी ? यस्तो छ जनताकाे सुझाव

दाङ। प्रदेश नं ५ को स्थायी राजधानी र नामाकरण तोक्ने बिषयले अहिले प्रदेश नं ५ को राजनीति तातेको छ ।

पुर्ववर्ती देउवा सरकारले प्रदेश नं ५ को अस्थायी मुकाम रुपन्देही लाई तोकेपछि कुनैपिन हिसाबमा उपर्युक्त स्थायी मुकाम दाङ लाई तोक्नका लागि दाङ लगाएत छिमेकी जिल्लाहरु बाँके र बर्दियाले समेत एक्यबद्धता जनाएका छन् ।

प्रदेश नं ५ अन्तर्गतका छिमेकी जिल्लाहरु बाँके र बर्दियाले त दाङ स्थायी मुकाम नतोकिए कर्णलि प्रदेश मा गाभिने चेतावनी समेत दिईसकेका छन् ।

३ महिनाको म्याद दिई प्रदेश सभाले प्रदेशको स्थायी मुकाम र नामाकरणको बिषयमा टुङ्गो लगाउन समिति निर्माण गरेतापनि समितिले स्थायी मुकाम र नामाकरण बारे कुनै ठोस टुङ्गो लगाउन सकेन ।

नामाकरण र स्थायी मुकाम बारे विवाद खडा भएपिछ यसको छिनोफानो गर्न प्रदेश सभाले पुनः प्रदेशिक नामाकरण र स्थायी राजधानीबारे टुङ्गो लगाउन बिषेश समिति निर्माणगरी सुझावका लागि प्रदेश अन्तर्गतका १२ वटै जिल्लाहरुमा सुझाव संकलन गर्नैकार्य अन्तर्गत आज दाङ जिल्लामा सुझाव संकलन गरीएको छ ।

लिखित रुपमा संकलन गरीएको सुझावमा सत प्रतिसत सहभागिहरुले समथ्र्य,शामरीक महत्व, भुगोल का आधारमा दाङ जिल्लानै उपर्युक्त भएको सुझाव दिएका छन् ।

दाङ बाट प्रदेश सभामा प्रतिनिधित्वगर्नै प्रदेश संसद्, नागरीक समाज, स्थानीय तह लगाएत सिंगो दाङ जिल्ला दाङ लाई राजधानी बनाउने सवालमा एक ढिक्का देखिएका छन् ।

दाङ लाई राजधानी तोक्ने सवालमा लबिङ्ग गरीरहनुभएका सार्वजनिक लेखा समितिका सभापति तथा दाङ निर्वाचन क्षे नं ३ (क) बाट प्रदेश सभामा निर्वाचित डिल्लि बहादुर चौधरीले प्रदेश नं ५ को स्थायी मुकाम दाङ तोकिने कुरामा दुईमत नरहेको दावी गरे ।

यस्तै दाङ लाई स्थायी राजधानी तोक्न छिमेकी ज्लिाहरुको पनि समर्थन जुटाउनुपर्ने जिकिर गर्दै दाङ निर्वाचन क्षे नं १ (ख) बाट प्रदेश सभामा निर्वाचित प्रदेश सभाका सदस्य रेवति रमण शर्माले स्थायी मुकाम दाङ उपयुक्त भएको दावी गरे ।

दाङ लाई स्थायी मुकाम तोकेपनि स्थानका बारेमा झमेला गर्नुनपर्ने गढवा गाँऊपालिकाका अध्यक्ष सहज राम अहिरले बताए ।

यस्तै नागरीक समाजका संयोजक चन्द्र राज पन्तले साम्थ्र्य, सामरीक, भूगोल, हावापानी का आधारमा दाङ उपयुक्त रहेको र प्रदेश सभाले दाङ लाई राजधानी तोक्नेमा विश्वस्त रहेको बताए ।

राजधानी र नामाकरणको बिषयमा वडा तहमा समेत स्पष्ट रहेको भन्दै घोराही उपमहानगरपालिका वडा नं १५ का वडा अध्यक्ष रमेश कुमार पाण्डेले दाङ बिकल्पहिन बिकल्प रहेको बताए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending