Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

भारतको द्रूतरेललाई पहिलो यात्रामै लाग्यो यस्तो ठेस

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको भोलिपल्टै त्यहाँको सबैभन्दा द्रूत गतिको रेलको पहिलो यात्रा नै अवरूद्ध हुन पुगेको छ।भारतमै निर्माण गरिएको मध्यम खाले द्रूत गतिको बन्दे भारत एक्सप्रेस बनारसबाट राजधानी दिल्ली फर्कंदै थियो। तर उसले आफ्नो पहिलो यात्रा पूरा नहुँदै एउटा डिब्बाको ब्रेक जाम भएर समस्या झेल्नुपर्‍यो। भारतीय सञ्चारमाध्यमले रेलसेवाका एकजना प्रवक्तालाई उद्धत गर्दै रेलले यात्राको क्रममा कतै जनावरलाई ठक्कर दिएको हुनसक्ने बताए।तयारीका क्रममा उक्त रेल प्रतिघण्टा १८० किलोमिटरसम्म कुदाइएको थियो। ब्रेकमा समस्या आउनेबित्तिकै चालकले पछिल्ला चार डिब्बामा धूँवा उडेको देखेका थिए भने अन्य सबैमा बिजुली गएको थियो। त्यसमा धेरैजसो रेल सेवाका कर्मचारी र पत्रकारहरू यात्रा गरिरहेका थिए। उनीहरूले पछि दिल्ली फर्कन अर्को रेल चढ्नुपरेको थियो। रेल मन्त्रालयले ठाने अनुसार बन्दे भारतले एउटा गाईलाई ठक्कर दिएको हुनसक्छ। एनडिटिभीको एक रिपोर्ट अनुसार त्यसको कुनै प्रभाव रेलको अग्रभागमा देखिएको छैन। यस नयाँ रेलको व्यावसायिक यात्रा आइतवारबाट सुरु हुने अपेक्षा गरिएको छ। जसले दिल्ली र धार्मीक शहर बनारसबीचको यात्रालाई ६ घण्टामा झार्ने अपेक्षा गरिएको छ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending