Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

विवादले एमाले कार्यविभाजन अलमलमा

गुटगत विवादका कारण एमालेमा सात महिनासम्म पनि केन्द्रीय नेताले जिम्मेवारी पाउन सकेका छैनन् । नागरिक दैनिकमा खबर छ–चार वर्षपछि हुने दशौं महाधिवेशनमा आफ्नो शक्ति बढाउन आफू निकटकलाई जिम्मेवारीमा पार्न खोजे पछि कार्यविभाजन अलमलमा परेको हो । एमालेका गत असारमा नवौं महाधिवेशन भएको थियो । ‘दशौं महाधिवेशनलाई ध्यानमा राखेर अहिलेदेखि नै राम्रो ठाउँमा जाने प्रतिस्पर्धाले अप्ठ्यारो पारेको हो ।’ एमालेका एक पदाधिकारीले भने, ‘कार्यविभाजनलाई खुल्ला छलफलको विषय बनाउनुपर्ने र मापदण्ड निर्धारण गरेर अघि बढ्नुपर्नेमा नेताहरु आफू निकटलाई दिन लागिपर्दा पार्टी अनिर्णयको बन्दी भएको छ ।’ शीर्ष नेताको आपसी खिचातानीका कारण एमालेमा स्थायी समित, पोलिटब्यूरो र केन्द्रीय कमिटी सदस्यको कार्यविभाजन हुन सकेको छैन । यस अघिको महाधिवशेनमा विवाद भए पनि महाधिवेशन भएको ६ महिनामा नै कार्यविभाजन भएको थियो केही दिन अघि कार्यविभाजनको जिम्मा सचिवालयलाई दिइए पनि उसले कुनै प्रस्ताव ल्याउन सकेको छैन । महासचिवलाई एकलौटी अधिकार दिन नहुने आवाज माधव नेपाल पक्षले उठाएपछि सचिव सम्मिलित सचिवालयले कार्यविभाजन तोक्ने बताइएको थियो । तर, हुन सकेको छैन । त्यस्तै, मनोनित गर्नुपर्ने केन्द्रीस्य सदस्यमा पनि त्यत्तिकै विवाद छ । १५ सदस्य मनोनित हुनुपर्नेमा नेताका खल्ती पिच्छेका नाम भएपछि एक सयजना भन्दा बढी सदस्यबाट छान्न शीर्ष पाँच नेतालाई सकस पर्दै आएको छ । यही सकसका कारणले एमालेले स्थायी समिति बैठक स्थगित गर्दै आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: