Khabar Dabali १२ माघ २०८२ आईतवार | 25th January, 2026 Sun
Investment bank

संकास्पद धनको खुलासा हुँदै

काठमाडौं । नेपालबाट शंकास्पद अकुत सम्पत्ति विदेशी बैंकमा लगेर राखेको खुलासा एक अन्तराष्ट्रिय खोजपत्रकारिताले गर्ने भएको छ। नेपालिक्स नाम दिइएको उक्त खुलासामा ५४ अर्ब रुपैयाँभन्दा बढि रकम विदेशी बैंकमा रहेको र त्यसमा संलग्‍नहरुको नाम खुलासा हुने खोजपत्रकारिता केन्द्र नेपालले ट्विटमार्फत जानकारी दिएको छ। अाजकाे अन्न्पुर्ण पाेष्ट दैनिकमा खबर छ - पनामा पेपर्स, स्विस लिक्स र अन्तर्राष्ट्रिय खोजपत्रकारिता समूह (आईसीआईजे) मार्फत यसको खोजी गरिएको हो। नेपालबाट अकुत सम्पत्ति विदेशी बैंकमा लगेर राखेकाहरुको नामसहित सबै विवरण बाहिर ल्याउने तयारी यसले जनाएको छ। पचासभन्दा बढि नेपाली (व्यापारी र राजनीतिज्ञ लगायत) को नाम रहेको आशंका व्यक्त गरिएको छ। नेपाल ट्याक्स हेभन लिङ्स भनिएको छ। यसको खुलासामा भने ‘नेपालिक्स’ नामाकरण गरिएको छ। पनामा पेपर्स, स्विस लिक्स र अन्तराष्ट्रिय खोजपत्रकारिता समुह (आईसीआईजे)को अनुसन्धानमा खोजपत्रकारिता केन्द्र नेपालको पनि सहकार्य रहेको छ। अवैध धनको ओसार पसार र त्यसले हाम्रो वित्तिय प्रणालीमा असर पार्ने विषय यसमा उजागर गरिएको जनाइएको छ। यो वित्तिय अपराधको सबैभन्दा ठूलो खुलासा हुने खोपकेको दाबी छ। यसअघि पनि पानामा पेपर्सले केही नेपालीहरुको अकुत सम्पत्ति स्विस बैंकमा रहेको खुलासा गरेको थियो।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending