Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

हेुर्नहोस् संसारका १० सेलिब्रेटि : कसको फेसबुक लाईक कति छ ?

१. क्रिस्टियानो रोनाल्डो पोर्चुगिज व्यवसायिक फुटबलर क्रिस्टियानो रोनाल्डो संसारमा सबैभन्दा बढी फेसबुक फलोअर्स भएका सेलिबे्रटी हुन् । ३३ वर्षीय रोनाल्डो टिवटरमा पनि सबैभन्दा बढी फलोअर्स भएका सेलिबे्रटीमा पर्छन् । लाइक्सः १२ करोड २५ लाख २२ हजार २. शाकिरा कोलम्बियन गायिका शाकिराको स्वरले मात्र होइन, उनको नृत्यले पनि धेरैलाई लठ्याउँछ । उनी गाउनेमात्र होइन, शब्द पनि सिर्जना गर्छिन् । शाकिरा व्यापारी समेत हुन् । लाइक्सः १० करोड १८ लाख ७३ हजार ३. भिन हिइसेल भिन डिइसेल अभिनेता हुन् । उनी अरुलाई उत्पे्ररणा जगाउने खालका स्टाटसहरु अपडेट गर्छन् । लाइक्सः ९ करोड ८६ लाख ४.लियो मेस्सी अर्जेन्टिनाको फुटबल खेलाडी मेस्सीले स्पेनिश क्लब एफसी वार्सिलोनामा तथा अर्जेन्टिनाको राष्ट्रिय टिमका लागि खेल्छन् । मेस्सीले फेसबुकमा परिवारसँग घुमघाम गरेको र विभिन्न खेल प्रदर्शन गरेका तस्विर पोष्ट गर्छन् । लाइक्सः ८ करोड, ९८ लाख ९४ हजार ४ सय ३२ ५. इमिनेम इमिनेम अमेरिकन र्पायर, चलचित्र निर्माता तथा अभिनेता हुन् । ४६ वर्षीय इमिनेम गीतका शब्दसमेत सिर्जना गर्छन् । लाइक्सः ८ करोड, ८१ लाख ६. रिहाना रिहाना बहुमु्खी प्रतिभाकी धनी हुन् । उनी व्यापारी, कू्रटनीतिज्ञ, गायिका, अभिनेत्री तथा डान्सर हुन् । ३० वर्षको उमेरमै उनले पाएको सफलता लोभलाग्दो छ । ७. जस्टिन विवर क्यानेडियन गायक तथा गीतकार जस्टिन विवरले फेसबुकले आपूले दिएका सांगीतिक प्रस्तु्तिहरुको भिडियो, रोमान्टिक तथा रमाइला खालका तस्विर अपलोड गर्छन् । त्यस्तै उनी रमाइलो खालका भिडियोसमेत शेयर गर्छन् । लाइक्सः ७ करोड ७५ लाख ८७ हजार २ ५३ ८. विलक स्मिथ ऋमेरिकी अभिनेता विलक स्मिथ र्यापरसमेत हुन् । सन् २००७ मा न्यूजविक म्यागेजिनले उनलाई द मस्ट पावरफुल एक्टर इन हलिउड भनेर लेखेको थियो । उनी ५ वटा गोल्डेन ग्लोब अवार्डमा नोमिनेट भएका थिए । स्मिथले ४ वटा ग्राम्मी अवार्ड जितेका छन् । लाइक्सः ७ करोड ७३ लाख ६४ हजार ६ सय ६० ९. माइकल ज्याक्सन पप संगीतका राजा माइकल ज्याक्सन सन् २००९ मा मरेर गएपनि प्रशसकहरुले उनको पेजमा फोटो अपलोड गर्न छोडेनन् । उनको फेसबुक एकाउण्टमा पुराना तस्विर तथा उनका पुराना प्रस्तुतिहरु निरन्तर अपडेट भइरहेका छन् । लाइक्सः ७ करोड २८ लाख ८३ हजार ८९४ १०. टेलर स्विफ्ट अमेरिकी गायिका टेलर स्विफ्ट व्यापक मिडिया कभरेज पाउने सेलिब्रेटी हुन । उनी हिजोआज सामाजिक सञ्जालमा पहिले जस्तो सक्रिय त छैनन् । यद्यपि उनका प्रशंसकहरुले भने उनलाई बिर्सिएका छैनन् । टेलर आफुनो फेसबुकमा विभिन्न ठाउँमा सांगीतिक प्रस्तुतिको भिडियो तथा तस्विरहरु पोष्ट गर्छन् । लाइक्सः ७ करोड २४ लाख २६ हजार ९ सय ६४ । साप्ताहिकबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies