Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

यी हुन् नेकपाका प्रदेश कमिटी सदस्यहरू(नामसहित)

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सातै प्रदेश कमिटीका सदस्यको नाम टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले सातै प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको हो । नेकपाले प्रदेश कमिटीका सदस्यहरुको टुंगो लगाएको भएपनि पूर्ण विवरण भने सार्वजनिक गरेको छैन । गण्डकी प्रदेशबाट प्रदेशसभा सदस्यहरूका नामावली यी हुन् तत्कालिन एमालेबाट नेकपा प्रदेश कमिटी सदस्यहरुः - पृथ्वीसुब्बा गुरुङ–लमजुङ (पद– ईञ्चार्ज ३ नं. प्रदेश कमिटी) - खगराज अभिकारी–लमजुङ(सह–ईञ्चार्ज ३ नं. प्रदेश कमिटी ) - हितराज पाण्डे–गोरखा(अध्यक्ष, ३ नं. प्रदेश कमिटी ) - गोविन्द नेपाली–बाग्लुङ (सचिव३ नं. प्रदेश कमिटी) – बेदबहादुर गुरुङ–कास्की – बिकल श्रेष्ठ–गोरखा – विकास लम्साल–पर्वत – चन्द्रमोहन गौचन–मुस्ताङ – चन्द्रा पुन–नवलपरासीपूर्व – चित्रबहादुर थापा–तनहुँ – दीपक अधिकारी–नवलपरासी पूर्व – प्रेमकुमार लामिछाने–पर्वत – रामबहादुर नेपाली–कास्की – मीनाकुमारी गुरुङ–कास्की – क्या. लालकाजी गुरुङ –पर्वत – लोचना अभिकारी–कास्की – हिराबहादुर केसी–वाग्लुङ – महेन्द्रलाल श्रेष्ठ–लमजुङ – रामबहादुर थापा–स्याङ्जा – बाबराम थापा–गोरखा – खिमबहादुर थापा–स्याङ्जा – बालचन्द्र काउचा मगर–कास्की – मनुमाया खत्री–कास्की – प्रेम न्यौपाने–कास्की – रामबहादुर गिरी–कास्की – चन्द्रबहादुर रोकाहा–स्याङ्जा – तोयानाथ लम्साल–कास्की – प्काश केसी–कास्की – जुद्धविलास भण्डारी–गोरखा – कृष्ण देवकोटा–गोरखा – देवेन्द्रराज पाण्डे–पर्वत – कृष्ण घिमिरे–नवलपरासीपूर्व – चन्द्रमणी खराल – नारायण खनाल–तनहुँ – दुर्गाप्रसाद पराजुली – मोहनलाल शर्मा–लमजुङ – फुलबहादुर थापा – बमबहादुर थापा – खुमबहादुर बानियाँ–म्याग्दी – स्लाम मिया–स्याङ्जा – हितकाजी गुरुङ – देवीसरा थापा मगर – झकबहादुर गापा मगर–कास्की – लक्ष्मीपति पौडेल–स्याङजा – हरि पंगेनी – मेघनाथ सुवेदी–पर्वत – खड्कबहादुर नेपाली–स्याङ्जा – भीमप्रसाद शेरचन–बाग्लुङ – मोतीप्रसाद पौडेल–पर्वत – मुना बानियाँ–म्याग्दी – नरदेवी पुन–म्याग्दी – नारायण मरासिनी–स्याङजा – पदम गिरी–पर्वत – प्रेम घले–लमजुङ – प्रेम गुरुङ–गोरखा – प्रेम खरेल–बाग्लुङ – पुन्यप्रसाद पौडेल–कास्की – राधा महत–तनहुँ – रोशन गाहा मगर–नवलपरासी पूर्व – सम्झना देवकोटा–गोरखा – शंखलाल गुरुङ–मुस्ताङ – श्रीप्रसाद शर्मा–बाग्लुङ – सीमा क्षेत्री–स्याङ्जा – सुरेन्द्र थापा–गोरखा – ट्रिपल पि. गुरुङ–मनाङ – पोल्देन छोपेन गुरुङ–मनाङ – धनञ्जय दवाडी–लमजुङ – धनञ्जय शर्मा–नवलपरासीपूर्व – दीपा गुरुङ–लमजुङ – दुर्गादत्त भण्डारी– नवलपरासीपूर्व – हरिकृष्ण श्रेष्ठ–म्याग्दी – हरिप्रसाद काफ्ले–गोरखा – हिरादेवि शर्मा–पर्वत – इन्द्रलाल सापकोटा–वाग्लुङ – जमिन्द्रमान घले–लमजुङ – जमुना थकाली–मुस्ताङ – जनक पौडेलङ–वाग्लुङ – जुनमाया गुरुङ–मनाङ – केदार सिग्देल–तनहुँ – कृष्ण नेपाली–कास्की – कृष्ण थापा–कास्की – कृष्ण प्रसाद पौडेल–नवलपरासीपूर्व – लिला राना मगर–वाग्लुङ – मनबहादुर गुरुङ–मनाङ – मनोहर वि. पौडेल–पर्वत – नरबहादुर थापा – नवराज शर्मा – राजिव पहारी–कास्की – शंकरनारायण श्रेष्ठ–तनहुँ – रेखा थापा बस्याल–तनहुँ – केशरबहादुर केसी–कास्की – पुण्य भुषाल –स्याङ्जा – किशोरविक्राम बराल तत्कालिन माअ‍ोवादी केन्द्रबाट नेकपाका प्रदेश कमिटी सदस्यहरू: – मोहनहरी पौडेल– लमजुङ – आशमान रोका–कास्की – रामजीप्रसाद बराल – दीपक कोइराला – गायत्री दुरा तमु – बखानसिंह तमु – अशोक छन्त्याल – गंगा पोख्रेल – कृष्ण गिरी – केशव पौडेल – सुमन देवकोटा – दुर्र्गाकुमारी वि.क. – तेजकुमारी पौडेल – सोमती तमु – एलीसा आले – निर्मला सुवेदी – विश्वप्रकाश लामिछाने – विनय थापा – भीम वि.क. – कल्पना पाण्डे – शैलेन्द्र घिमिरे – दीपक घर्ति मगर–स्याङजा – सूर्यप्रसाद गैरे – खीमबहादुर वि.क – तारा भुसाल – प्रकाश न्यौपाने – कल्पना  अर्र्याल – धनप्रसाद सापकोटा – बालकृष्ण रानाभाट–नवलपरासीपूर्व – मित्रशरण शर्मा – तारा भुसाल – सुष्मा खनाल – कुलचन्द्र महतो – टंकमणी शर्मा – भक्त रसाईली–तनहुँ – राजेन्द्र केशरी न्यौपाने – हेमराज लामिछाने – मदन आले – अतिन्द्र केशरी न्यौपाने – गीता शाही – ओमकुमारी पौडेल – सूर्य गौली – खेपबहादुर कँडेल–गोरखा – लेखबहादुर थापा मगर – जगन्नाथ खनाल – लोकप्रसाद बन्चारा – कमला नहर्की – दीपक देवकोटा – विष्णु भट्ट – भगवती तिवारी – दिपक तिमल्सीना – छमबहादुर गुरुङ – दीलबहादुर सेञ्चुरी – धना तमु – निमा लामा – पारशमणी पौडेल–लामजुङ – बुद्धिराम तमु – मधु अधिकारी गुरुङ – सरोज अधिकारी – लालबहादुर तमु – मेखबहादुर भण्डारी – कपिल लामा– मनाङ – लक्ष्मी लामा – बेदबहादुर गुरुङ – सत्यनारायण शेरचना–मुस्ताङ – गेविन्द पौडेल –म्याग्दी – विनोद केसी – टेकबहादुर विक – फोमलाल निउरे–बाग्लुङ – चन्द्रबहादुर बुढा मगर – ज्ञामनाथ गैरे – यज्ञवल्लभ शर्मा – प्रकाश घर्ति मगर – राजीव घिमिरे – दीलमाया रोका मगर – कुशुम बुढा मगर – प्रेम घर्ति मगर – नीरमाया श्रीस मगर – लालबहादुर परियार – कृष्णप्रसाद शर्मा–पर्वत – गगन थापा – केशव कुँवर – सुदीप कुँवर – मनरुपा सुवेदी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: