Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

पोखरा प्रिमियर लिगः पारसको चितवनलाई जित्नै पर्ने दबाव, विराटनगरको अग्नि परीक्षा १

काठमाडौं । पोखरामा भइरहेको पोखरा प्रिमियर लिग ९पीपीएल० क्रिकेट अन्तर्गत आज ९बुधबार० पनि दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा चितवन राइनोज र धनगढी ब्लुजबीच प्रतिस्पर्धा हुनेछ भने दिउँसो सवा १ बजेदेखि विराटनगर टाइटन्स र बुटबल ब्लास्टर्स आमने सामने हुनेछन् । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले नेतृत्व गरेको चितवनले प्रतियोगितामा अपेक्षाकृत प्रदर्शन गर्न सकेको छैन । उसले यसअघिका दुवै खेलमा पराजय ब्यहोरेको छ । उसले पोखरा र बुटवलसँग पराजय ब्यहोरेको थियो । प्रतियोगिताको प्लेअफमा स्थान बनाउन चितवनका लागि धनगढीबिरुद्धको खेल गर या मरको अवस्थामा छ । यद्यपी कप्तान पारस खड्काले बाँकी तीनै खेल जितेर प्लेअफमा स्थान बनाउने दृढता लिएका छन् । प्रतियोगितामा एक जित र एक हारको नतिजा निकालेको धनगढीका लागि पनि यो खेल उत्तिकै महत्वपूर्ण हुनेछ । दुई इंग्लिस खेलाडीहरु पिटर ट्रेगो र ड्यान लरेन्सको प्रेरणामा धनगढीले शानदार प्रदर्शन गरिरहेको छ । यता दोस्रो खेलमा बुटवलसँग प्रतिस्पर्धा गर्न लागेको विराटनगरका लागि भने यो खेल निक्कै महत्वपूर्ण छ । सामान्य जितले मात्रै पनि विराटनगरको प्लेअफ यात्रा सुरक्षित हुने छैन । किनभने उसले यसअघिका तीन खेलमा लगातार हार ब्यहोरेको छ । ६ टोली सहभागी प्रतियोगितामा विराटनगरको दुई लिग खेल मात्र बाँकी छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies