Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

बाग्लुङको १० वटै स्थानीय तहमा नेकपाको संयन्त्र

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बागलुङ जिल्लाका १० वटै स्थानीय तहमा पार्टी संयन्त्र गठन गरेको छ । पार्टीका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल, गण्डकी प्रदेश कमिटीका सहइन्चार्ज खगराज अधिकारी, प्रदेशका अध्यक्ष हितराज पाण्डे, सचिव गोविन्द नेपालीलगायतको उपस्थितिमा सम्पन्न नेकपा जिल्ला संयन्त्र बागलुङको बैठकले जिल्लाका सबै स्थानीय तहसम्म पार्टी संयन्त्र गठन गरेको हो । पार्टीले बागलुङ नगरपालिकामा गोविन्दराज गौतम, धनबहादुर परियार, गणेशबहादुर थापा, भरत पुरी, रेशम थापा, कुमारविक्रम क्षेत्री, टीकाकुमारी विक र चित्र सुवेदी, जैमिनी नगरपालिकामा भूपाल चालिसे, इन्द्र थापा मगर, चक्र थापा, रुद्र आचार्य, लालबहादुर परियार, शोभाप्रसाद शर्मा, झमन पाण्डे र प्रकाश पौडेल, गलकोट नगरपालिकामा डम्मरबहादुर श्रीस, बुलबहादुर केसी, पदमबहादुर कार्की, पूर्ण काउचा, तिलक उप्रेती, गङ्गा भुजेल, चन्द्रदत्त रेग्मी र खिम साहनी रहेको संयन्त्र गठन गरेको छ । ढोरपाटन नगरपालिकामा लक्ष्मण पुन मगर, केशर छन्त्याल, देवकुमार नेपाली, टङ्क पौडेल, चन्द्र अर्याल, शेरमान घर्ती, भीम गौतम र बलबहादुर श्रीपाली, काठेखोला गाउँपालिकामा डिल्लीराज गौतम, हुमाकुमारी जिसी, बालकृष्ण कंडेल, कृष्ण थापा, नवीन कंँडेल र लक्ष्मी खड्का, ताराखोला गाउँपालिकामा सञ्जयकुमार श्रेष्ठ, ऋषिराम रोका, धनप्रसाद बुढा, धनबहादुर विक, धनबहादुर खत्री र फूलमाया पुन, बडिगाढ गाउँपालिकामा तीर्थमान भुसाल, विना थापा मगर, दिनेश शर्मा, वीरेन्द्र बुढा, नरबहादुर क्षेत्री र मिलन रेश्मी, निसीखोला गाउँपालिकामा रुद्र पौडेल, लालवीर लोप्चन, भूमिराज जिएम, प्रेम घर्ती, कुविर विक र कुशल बुढा, तमानखोला गाउँपालिकामा उदिम छन्त्याल, दलप्रसाद सापकोटा, देवबहादुर पुन, झकबहादुर विक र चन्द्रप्रकाश विक, बरेङ गाउँपालिकामा धनीश्वर पौडेल, पूर्ण खनाल, चेतबहादुर थापा, चिनीमाया काला, प्रदीप थापा मगर र मुकुन्द गौतम रहेको संयन्त्र गठन भएको छ । संयन्त्रले नियमित बैठक बस्ने, कार्यालय स्थापना गर्ने, पार्टी सदस्यता र चलअचल सम्पत्तिको एकीकृत गर्ने, वडास्तरमा संयन्त्र गर्ने, तिनका भेला, बैठक तथा प्रशिक्षण कार्यक्रम तोक्ने तथा चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान गर्ने जिम्मेवारी पाएको जिल्ला संयन्त्रकी मन कुमारी केसीले बताए । गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकतापछि जिल्लागत एकता एकीकरण शुरु भएको हो । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE