Khabar Dabali १७ असार २०७९ शुक्रबार | 1st July, 2022 Fri

दर्दनाक दुर्घटनाः घाइतेको शरीरमा तीन वटा सरिया

Krishi bikash bank
दाङ । जिल्लाको घोराहीमा आइतवार दर्दनाक दुर्घटना भएको छ । मोटरसाईकलले पैदल यात्रुलाई ठक्कर दिदा पैदल यात्रुको शरीरमा तीन वटा सरिया पसेका छन् । अाजकाे नेपाल समाचारपत्र  दैनिकमा याे खबर छ - घोराही उपमहानगरपालिका १५ शहिद उमेशमार्गमा मोटरसाईकलले ठक्कर दिदा घोराही उपमहानगरपालिका ३ झिङनी निबासी ३८ बर्षिया तिला परियार उछट्टिएर सरिया बोकेको ट्याक्टरमा ठोकिदा छातिबाट सरिया छिरेका हुन् । छातिबाट छिरेका तीन वटा सरिया ढाडबाट निस्केका छन् । दुर्घटनालगत्तै सरिया काटेर घाइते परियारलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान राप्ती उपक्षेत्रीय अस्पतालमा पु¥याइएको थियो । अस्पतालमा आसियू सुविधा नहुँदा तत्काल भैरहवा रिफर गरिएको प्रतिष्ठानका सहायक निर्देशक डा. बसन्त लामिछानेले जानकारी दिए। रा ३ प ५२५८ नम्बरको मोटरसाईकल र लु ४३ प २४२९ नम्बरको मोटरसाइकल ठोकिएपछि अनियन्त्रित भएको लु ४३ प २४२९ नम्बरको मोटरसाईकलले पैदल यात्रु महिलालाई ठक्कर दिएपछि महिला रा १ त २३२० नम्बरको ट्याक्टरमा ठोकिएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै ट्राफिक प्रहरीले जानकारी दिएको छ । अनलोड गर्नका लागि तयार भएको ट्याक्टरमा ठोकिएर उक्त घटना भएको हो । घटनामा संलग्न चालकसहित ट्याक्टर र दुबै मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । लु ४३ प २४२९ नम्बरको मोटरसाइकल चालक घोराही उपमहानगरपालिका १४ बालमन्दिर चोकमा मोबाइल पसल गर्दै आएका २३ बर्षिय हेमराज ओलीसमेत घाइते भएका छन् । पछिल्लो समय निकै व्यस्त बन्दै गएको उमेशमार्ग रोडमा अव्यवस्थित पार्किङले पनि दुर्घटना बढाउने गरेको स्थानीयको भनाइ छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page