Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

उपराष्ट्रपतिका लागि जग्गा र भवनः यसरी बिरोध भयो

काठमाडाैं । समाज कल्याण परिषदको लैनचोरस्थित भवन र जग्गामा उपराष्ट्रपतिको कार्यालय तथा निवास राख्ने मन्त्रिपरिषदको निर्णयकाे परिषदका पदाधिकारी र कर्मचारीले बिरोध गरेका छन् । मन्त्रिपरिषदले गत भदौं २१ मा परिषदको भवन तथा परिषरमा उपराष्ट्रपतिको कार्यालय राख्न निर्णय गरेको थियो । निर्णयको बिरोध गर्दै परिषदका कर्मचारीले कालोपट्टी बाधेर दैनिक काम गरेका छन् । मन्त्रिपरिषदको बैठकले हाल लैनचोर्स्थित समाज कल्ल्याण परिषद रहेको सम्पूर्ण कार्यालय भवन र जग्गा उप रास्ट्रपतिको कार्यालय र निवासको व्यवस्था गर्नको लागि आवश्यक पर्ने रकम शहरी विकास मन्त्रालयलाई उपलब्ध गराउने निर्णय गरेको थियो ।   साथै बैठकले समाज कल्याण परिषदको कार्यालय सन्चालनका लागि अन्यत्र आफ्नै भवन भए त्यसमा सार्ने, आफ्नै भवन नभए कुनै सरकारी भवन खाेज्ने  र त्याे पनि उपलब्ध हुन नसके भाडाको भवनमा सार्ने निर्णय  गरेकाे थियाे । परिषदकाे भवन वापत लाग्रने रकम अर्थ मन्त्रालयले उपलब्ध गराउने निर्णय भएकाे छ ।   मन्त्रिपरिषदको निर्णयकाे कार्यान्वयनका लागि परिषदलार्इ पत्राचार गरेपछि परिषदका पदाधिकारी र कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । गत शुक्रबार महिला, बालबालिका मन्त्रालयले परिषदलाई मन्त्रिपरिषदको निर्नय कार्यान्वयन गर्न पत्राचार गरेको छ । गत बिहीबार  बिषयमा परिषदका अध्यक्ष तथा महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया मगर, उपाध्यक्ष नीलमणी बराल र कोषाध्यक्ष वीर बहादुर ठगुन्नाले प्रधानमन्त्रीलाई भेटेर कार्यालय सार्ने निर्णयप्रति आपत्ति व्यक्त गरेका थिए ।   ‘प्रधानमन्त्री ज्युले हाम्रो कुरा गम्बीरतापूर्वक सुन्नु भयो । उपाध्यक्ष नीलमणी बरालले भने, ‘सायत्त निकायले चन्दा र दान दातव्यबाट जोडेको सम्पत्तीबारे गलत निर्णय भएको छ, त्यसलाई सच्याउने बिसयमा हामीले प्रमसङ्ग कुरा राख्यौं ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending