Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

अार डि एम नेपाल सामाजिक संस्थाको अध्यक्षमा एकराज भुजेल

काठमाडाैं। Rural Development Mission (RDM) Nepal सामाजिक संस्थाको अध्यक्षमा एकराज भुजेल निर्वाचित भएका छन्। २०७५ भाद्र ३० गते शनिवार भएको प्रथम वार्षिक साधारण सभाबाट भुजेल दुइ वर्षका लागि संस्थाको अध्यक्षमा निर्वाचित भएका हुन् । संस्थाको केन्द्रिय कार्यालय ललितपुर कुसुन्तीमा भएको प्रथम साधारण सभाले विधान बमोजिम नौं (९) सदस्यीय कार्य समिति चयन गरेको छ ।जसमा श्री एकराज भुजेल- अध्यक्ष, श्री कुसुम गुरुङ्ग- उपाध्यक्ष(महिला), श्री मन्दिरा राई- सचिव(महिला), श्री रेखरमण तिमल्सिना-कोषाध्यक्ष, श्री दर्शन आचार्य-सह-सचिव, श्री मिन बहादुर कुमाल-सदस्य, श्री पदम बहादुर सूर्यबंशी-सदस्य, श्री अप्सरा तिमल्सिना-सदस्य (महिला), श्री मोहन सुनार-सदस्य (दलित) रहेका छन् । त्यस्तै सल्लाहकारमा श्री शंकरप्रसाद कोइराला-पूर्व अर्थमन्त्री, श्री विष्णुराज कुसम-पूर्व सचिव, श्री विमल सुवेदी-अधिवक्ता, श्री विश्वनाथ खड्का-अधिवक्ता, श्री एकराज आचार्य-सामाजिक अभियन्ता, कानुनी सल्लाहकारमा अधिवक्ता श्री किशोर दंगाल रहेका छन् ।  त्यसैगरी साधारण सदस्यहरुमा श्री गोपाल महतो, श्री सर्वधन बहादुर भुजेल, श्री जागृति विश्वकर्मा, श्री बिराज भुजेल, श्री दिनेश कुमार मगर, श्री तोयानाथ भट्ट रहेका छन् । RDM नेपालले विभिन्न सामाजिक कार्य गर्दै आईरहेको छ । संस्थाको साधारण सभामा संस्थाको वार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन र वार्षिक कार्ययोजना समेत संस्थाकी सचिव मन्दिरा राई र कोषाध्यक्ष रेखरमण तिमल्सिनाले गरेका थिए । संस्थाले ग्रामीण समुदायमा विभिन्न सामाजिक कार्य गर्ने समेत प्रतिवद्धता सहित प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending