Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

पढाई नभएको महिनाको शुल्क नलिन क्रान्तिकारीको ध्यानाकर्षण

काठमाडौ, गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पका समयमा पढाइ नभएको महिनाको शूल्क नलिन अखिल(क्रान्तिकारी)ले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । बिहिबार संगठनको केन्द्रिय कार्यलयमा पत्रकार सम्मेलनको आयोजना गरी संगठनले प्याब्सनले पढाई नभएको महिनाको पनि शिक्षण शूल्क लिने भनि पत्रकार सम्मेलन नै गरि गरिएको घोषणाको विरोध गरेको छ । विज्ञप्तीमा भनिएको छ–‘मुलुकमा यो प्राकृतिक प्रकोप र विपत्ति आएको बेला आफ्नो सामाजीक उत्तरदायीत्व, मानवीय कर्म र पेशागत नैतिक मुल्यलाई ख्याल नै नगरि निजी तथा आवाशीय विद्यालयहरुको छाता संगठन प्याब्सनले पत्रकार सम्मेलन नै गरेर नपढाएको महिनाको पनि शिक्षण शुल्क लिने भन्ने सार्वजनिक गरेको निर्णयले हामीलाई दुःखीत तुल्याएको छ । प्याब्सनको यो निर्णय असामाजिक, अनैतिक र नाफाखोर प्रवृतिको धरातलमा उभिएको हाम्रो ठहर छ ।’ संगठनले आमा,वुवा तथा अभिभावक÷संरक्षक गुमाएका बालबालिकालाई आवाशीय सुविधासहितको पठनपाठनको व्यवस्था, घरवारविहीन बालबालीका र विद्यार्थीलाई चालु शैक्षिक सत्रमा निःशुल्क शिक्षाको व्यवस्था तथा देशभर सबै शिक्षणसंस्थामा अध्यायनरत बालबालीका तथा विद्यार्थीहरुलाई नपढेको महिनाको शुल्क नलिने व्यवस्था गर्न पनि विज्ञप्तीमा उल्लेख गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending