Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

ओबामालाई प्रस्ताव: ‘गाई, भेडा र बाख्रा लिनुहोस्, आफ्नी छाेरीको हात मलाई दिनुहोस्’

नैरोबी, संसारको सबैभन्दा शक्तिशाली देश भनिने अमेरिकाका राष्ट्रपति बराक ओबामालाई एक वकिलले निकै अचम्मको अफर दिएका छन् । यो अफर यसकारण विशेष छ किनभने वकिलले ओबामासँग उनको छोरीको हात मागेका छन् । हुन त अमेरिकी राष्ट्रपतिको छोरीको हात माग्नु आफैँमा एउटा ठूलै कुरा हो तर यदि तपाईं वकिलको पूरै अफर सुन्नुहुन्छ भने अचम्मित हुनुहुनेछ । केन्याका एक वकिल फेलिक्स किप्रोनोले ओबामाकी जेठी छोरी मालिया (१६) सँग विवाह गरेबापत् ५० वटा गाई, ७० वटा भेडा र ३० वटा बाख्राहरु दिने प्रस्ताव राखेका छन् । एक पत्रिकालाई अन्र्तवार्ता दिने क्रममा फेलिक्सले सन् २००८ देखि मालियालाई प्रेम गरेको बताएका छन् । उनी भन्छन्, ‘मेलै पहिलो पटक मालियालाई देख्दा उनी सायद १० वर्षकी थिइन् होला, त्यतिबेला ओबामा आफ्नो अफिस जाँदै थिए ।’ त्यतिबेला देखि नै आफू मालियाप्रति पूरै समर्पित भएको बताउँदै त्यसपछि अरु कसैसँग पनि डेट नगरेको फेलिक्सले बताएका छन् । आफ्नो परिवार पनि उनको यो प्रस्तावमा सहमत भएको बताउने फेलिक्सले यदि ओबामाले चाहेको खण्डमा उनको प्रस्तावलाई बढाउन सक्ने छुट पनि दिएका छन्  । फेलिसक्ले आफ्नो प्रस्ताव ओबामासमक्ष राख्न आतुर भएको बताउँछन् । उनको प्रस्तावलाई ओबामाले स्विकार गर्नेसमेत आशा व्यक्त गर्दछन् । स्मरण रहोस्, ओबामाकी हजु रआमा पनि केन्या मूलकी हुन् र अहिले पनि पश्चिम केन्याको कोग्लो शहरमा बस्ने गर्दछिन् जहाँ उनका अन्य आफन्तहरु पनि रहेका छन् । फेलिक्सले ओबामासँग उनको छोरीको हात माग्नका लागि एउटा भिन्न प्रकारको प्रस्ताव तयार गरेको र छिट्टै नै उक्त प्रस्ताव ओबामालाई पठाउने उनले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending