Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

गुप्तचर विभागका १५ जना डिएसपी एसपीमा बढुवा (नामसहित)

काठमाडाैं । देशको एक मात्र गूप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागमा १५ जना डिएसपी एसपीमा बढुवा भएका छन् । गृहसचिव प्रेम राईले एसपी बढुवाको सदर गरेका हुन । बढुवा हुनेमा मुकुन्दराज श्रेष्ठ एक नम्बरमा, दुई नम्बरमा नविन प्रसाद भट्टराई र तीन नम्बरमा टेकराज तिमिल्सेना रहेका छन् । बढुवामा पहिलो नम्बरमा रहेका श्रेष्ठ र भट्टराई आगामी चैत्रमा अवकास हुंदैछन् । ०६३ सालमा अनुसन्धान अधिकृतमा भर्ना भएका तिमिल्सेना आफ्नो ब्याचबाट एक नम्बरमा बढुवा हुन् सफल भएका छन् । तिमिल्सेना र अर्का डिएसपी सुरेन्द्र कोइरालाबीच एक नम्बरमा बढुवा हुन चर्को प्रतिस्पर्धा भएपछि बढुवा केही समय रोकिएको थियो । एसपी बढुवामा हुने डिएसपीहरुमा तुलसीराम प्रसाई,सुरेन्द्र कोइराला,रमेश सिंह डांगा,विरेन्द्र सिंह कार्की, नरेन्द्रराज गिरी,शेरबहादुर चन्द,अभिनय कुमार सिंह रहेका छन् । त्यसैगरी तिलक शर्मा प्रसाई,बिमल घिमिरे, गोपाल पन्थी, कमल प्रसाद भट्टराई र कुलबहादुर खड्का एसपी बढुवामा परेका छन् । वरियतामा ३२ नम्बरमा रहेका डिएसपी चन्द ९ नम्बरमा उक्लन सफल भएका छन् । उनि सुदुरपश्चिम घर भएका अनुसन्धान अधिकृत हुन् । चन्द कामभन्दा बढी व्यापार व्यवसायमा संलग्न हुंदै आएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending