Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

रोनाल्डोले छोडेपछि मड्रिडमा जर्सीको चर्चा, ७ नम्बर जर्सीमा को-को इच्छुक ?

काठमाडौं। पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले रियल मड्रिड छोडेपछि उनले लगाउँदै आएको ७ नम्बर जर्सीको चर्चा चुलिएको छ । १० करोड युरोमा इटालीको युभेन्ट्स क्लब गएपछि रोलान्डोले लगाउँदै आएको ७ नम्बरको जर्सीको चर्चा चुलिएको हो । रोनाल्डोले युभेन्टसमा पनि आफ्नो ७ नम्बरकै जर्सी लगाएर मैदान उत्रिने भएका छन् । तर, मड्रिडमा रिक्त ७ नम्बर जर्सी कसले पाउँछ भन्ने विषय सबैका लागि कौतुहल बनेको छ । स्पेनी पत्रिकाका अनुसार आगामी सिजन ७ नम्बर जर्सी कसले लगाउने भन्ने विषयको निर्णय कप्तान सर्जियो रामोसलाई छोडेको बताएका छन् । यसैबीच क्रोएसियाका मिडफिल्डर कप्तान लुका मोड्रिचलाई क्रिस्टियानो रोनाल्डोको ७ नम्बर जर्सी दिन समर्थकले रियल मड्रिड क्लबको व्यवस्थापकलाई दबाब दिन थालेका छन् । मोड्रिचको उत्कृष्ट प्रदर्शनमा क्रोएसिया दुई साताअघि रुसमा सम्पन्न विश्वकपको फाइनल पुगेको थियो । मोड्रिच विश्वकपको उत्कृष्ट खेलाडी पनि घोषित भएका थिए । रोनाल्डोको वर्हिगमनपछि उनका धेरै ‘फ्यान’ युभेन्ट्स क्लबतर्फ मोडिएका छन् । तर, म्याड्रिडलाई माया गर्ने ‘फ्यान’ रोनाल्डोको अनुपस्थितिमा मोड्रिचतर्फ मोडिएको स्थानीय स्पेनिस पत्रिका ‘एएस’ ले जनाएको छ । पत्रिकाका अनुसार हालको केही दिनयता मोड्रिचको टिसर्टको मागसमेत बढेको छ। म्याड्रिडका थुप्रै ‘फ्यान’ ले मोड्रिचको जर्सी लाउन थालेका छन् । मोड्रिच सन् २०१२ देखि म्याड्रिडमा आवद्ध छन् । यस्तै रियल म्याड्रिडको ७ नम्बर जर्सी मार्को असेन्सियोले पाउने सम्भावना पनि रहेको छ । सन् २०१६-१७ को सिजनदेखि उनी एक्कासी चर्चामा आएका थिए । -एजेन्सी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies