Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

लाइसेन्स बिना नै प्रहरी सेटिङमा चल्छन् यी क्यासिनो

भैरहवा । भैरहवामा सञ्चालनमा रहेको हयाप्पी आवर प्रा.लि. गेम्बिङ क्लव मिनि क्यासिनोले गैरकानुनी रुपमा दुईवटा शाखा सञ्चालन गरेको छ । हयाप्पी आवरले प्रहरी संगको सेटिङमा अवैधानिक तवरले मिनी क्यासिनो सञ्चालन गर्दा समेत सरकारी निकायले कुनै कार्वाही गर्न सकेको छैन । प्रहरी प्रसाशन समेत मौन देखिन्छ । यहाँका होटल लाकौल र नान्स होटलमा हयाप्पी आवर प्रा.लि.क्यासिनोका दुईवटा शाखा सञ्चालनमा रहेका छन् । जुन ५० मिटरको फरक छ । विक्रम सम्वत २०६८ सालमा भैरहवामा होटल नान्समा सञ्चालन गर्न अनुमती ल्याएको यो मिनी क्यासिनोमा सञ्चालकहरुको आपसी विवादले गर्दा होटल लाकौलमा सरेको थियो । लाकौलमा क्यासिनो सरेपछि पुन त्यसैको नाममा होटल नान्समा पनि विगत १५ महिना देखी हयाप्पी आवरको नाममा अर्को मिनी क्यासिनो अबैधरुपमा सञ्चालन भैरहेको छ । सरकारी नियम अनुसार एउटा क्यासिनोले एक ठाउँमा एक वटा गरि नेपाल भर ४ वटा मिनि क्यासिनोको शाखा सञ्चालन गर्न पाउने प्रावधान रहेपनि हयाप्पी आवरले ५ वटा शाखा सञ्चालन गरेको हो । यसको नेपालगञ्जमा होटल स्नेहा, काकडभित्ताको होटल ढाका, महेन्द्रनगरको होटल स्वीट ड्रीम, भैरहवाको होटल लाकौल र नान्समा गरि ५ वटा शाखा रहेको छ । जुन सरकारी नियम विपरित देखिन्छ । हयाप्पी आवर प्रा.लि.को एउटा लाइसेन्समा ४ वटा मिनि क्यासिनाको शाखा खोल्न पाउने सरकारी नियमको विपरित खोलिएका क्यासिनोले तिर्नुपर्ने राजस्व समेत ठगी गरेको पाईन्छ । एउटा शाखा क्यासिनो खोले बापत बार्षिक राज्यलाई ७५ लाख राजस्व बुझाउनु पर्ने हुन्छ । जुन भैरहवामा सञ्चालन रहेको होटल नान्सको मिनि क्यासिनाले प्रहरी सेटिङमा पैसा खर्च गरेपनि राज्यलाई एक रुपैया पनि रोयल्टी नबुझाएको आन्तरिक राजस्व कार्यालयले जानकारी दिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending