Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

कर्णाली प्रदेशबाट सहभागी हुने खेलाडीहरुले पोसाक नपाएको गुनासो

काठमाडाैं । ३ सय १० औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कर्णाली प्रदेशबाट सहभागी हुने खेलाडीहरुले पोसाक नपाएको गुनासो गरेका छन् । राष्ट्रिय गेममा सहभागी हुन काठमाडौं पुगेका कर्णाली प्रदेशका खेलाडीहरुले पोशाक नपाएको गुनासो गरेका हुन् । भलिबल, कबडी, एथ्लेटिक्सका खेलाडीहरु पोशाक बिना राष्ट्रिय गेममा सहभागी हुने तयारी गरीरहेका छौं प्रदेशका खेलाडीहरुको नेतृत्व गरेका राष्टिय खेलाडी जीवन शाहीले भने पोशाक बिना खेल्न दिने नदिने रेफ्रीको हातमा छ । हामी मनोमानी रुपमा राष्ट्रिय गेम खेल्न आएका होइनौं, कर्णाली प्रदेशको तर्फबाट सहभागी हुन आएका हौं, न प्रदेश सरकारले यसमा चासो दियो, न राष्ट्रिय खेलकुद परिषदले । उनले भने ‘खेत बेचेर प्रदेशको नाममा हामी खेलाडीहरु कसरी पोशाकको ब्यबस्था गर्ने ?’ खेलकुद बिकास समिति शुर्खेतका अध्यक्ष चन्द्र गिरिलाई फोन सम्पर्क गर्दा खेलडी र त्यो टिमको नेतृत्व गर्नेले आफु सँग समन्वय नगरेको बताए । यो जिम्मेवारी आफ्नो नभई राष्ट्रीय खेलकुद परिषद र सदस्य एबम् दसौं राष्ट्रपती रानीङ शिल्डकि सन्योजक शान्ति सिङको रहेको उनले भने । शान्ति सिङ सँग फोन सम्पर्क गर्दा बजेटको समस्या परेको र जिम्मेवरी आफ्नो नभई रस्ट्रीय खेल्कुद परिषदको भन्दै आफ्नो जिम्मेवारी सुर्खेत सम्म मात्रै रहेको उनको भनाई छ । अन्य प्रदेशहरुले सबै ब्यबस्था गरी खेलाडीहरुको मनोवल बढाएर पठाएका छन्, हाम्रो प्रदेशले यसरी बेवास्ता गरेकोमा दुखेसो ब्यक्त गर्दै शाहीले खेल क्षेत्रमा प्रदेश सरकार उदासिन देखिएको समेत आरोप लगाए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending