Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

सरकारको देश विकास अभियानलाई कसैले रोक्न सक्दैन: डा भट्टराई

\"\"भक्तपुर । नेकपा (एमाले)का केन्द्रीय सदस्य डा राजन भट्टराईले सरकारले जनताले महसुस गर्ने गरी देश विकासलाई अगाडि बढाउने बताएका छन् । आज नेकपा (एमाले) मध्यपुर नगर कमिटीले थिमिमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उहाँले सरकारको देश विकासको अभियानलाई अब कसैले रोक्न नसक्ने बताएका हुन् । देशमा संक्रमणकाल करीब सकियो भन्दै उनले अब स्थानीय तह, प्रदेश सरकार र केन्द्रीय सरकारले देशको आर्थिक उन्नति र विकासमा लाग्दै पाँच वर्षभित्र जनताले प्रत्यक्ष देख्ने र महसुस गर्नेगरी देश विकास हुने दाबी गरे । सरकारले भारत र चीनसँगको छिमेकी मित्रता एवं कूटनीतिलाई उच्च रुपमा सफल बनाउँदै दुवै देशको सहयोगमा नेपालको विकासमा फड्को मार्ने उनको भनाइ थियो । कार्यक्रममा ३ नं प्रदेशका प्रदेश सदस्य राजेन्द्रमान श्रेष्ठले ३ नं प्रदेशको विकासलाई पर्यटनसँग जोडेर अगाडि लैजाने बताए । नेकपा (एमाले) भक्तपुरका कावा अध्यक्ष बचन देउजाले विभिन्न पार्टीबाट एमाले प्रवेश गर्ने नवप्रवेशीलाई उचित जिम्मेवारी दिन नसक्दा समस्या आएको बताउँदै सबैलाई जिम्मेवारी दिन सके पार्टी अझ बलियो भएर जाने चर्चा गरे । कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले थिमिको विकास आफ्नो एकमात्र उद्देश्य रहेको चर्चा गर्दै हरेक क्षेत्रबाट विकास गर्दै मध्यपुरथिमिलाई विकासको नमूना नगरपालिका बनाउने बताए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE