Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

२०७५ को बाटो

\"\"काठमाडौं । २०७४ मा संघीयतासहित देशको पुन:संरचना भयो । संविधान कार्यान्वयनमा दलहरू अभूतपूर्व एकगठ रहे। धेरैले ‘असम्भव’ ठानेका तीनवटै चुनाव सम्भव भए । देश स्थिरतातर्फ जाने गरी त्यसको परिणाम आयो । अर्थतन्त्र र अन्य क्षेत्रमा पनि सुधारका रेखा देखिए । त्यसैले त्यो ‘विशेष’ भयो । अल्झन–बल्झन र बहानाहरू २०७४ लाई सुम्पँदै २०७५ साल हामीमाझ भित्रिएको छ। अब रोक्ने–छेक्ने केही छैनन्, बाटो खुलेको छ देश अघि बढाउन । यसलाई झन् ‘विशेष’ बनाउने पूर्वाधार सुमै प्राप्त भएको छ । आजको कान्तिपुरमा लेखिएको छ-यस क्रममा हामीले सिंगो देशको मार्गचित्र प्रस्तुत गरेका छौं । त्यसका साथै हरेक प्रदेशमा के त्यस्तो मूल सम्भाव्यता छ, जसको अधिकतम उपयोगबाट उक्त प्रदेश समृद्ध बन्न सक्छ भन्ने निक्र्योल गरिएको छ। र, प्राप्त उपलब्धिलाई संस्थागत गर्दै जनमतको कदर गर्न प्रबुद्ध व्यक्तिहरूले राजनीतिक वृत्तलाई दिएका सुझाव समेटिएको छ । ‘राजनीतिक दलहरूले जनमतको कदर गर्नुपर्छ, निष्ठा कायम राख्नुपर्छ,’ पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले यस क्रममा भनेका छन्, ‘सत्तामा रहने र प्रतिपक्षमा बस्नेले रचनात्मक र व्यावहारिक भूमिका खेल्नुपर्छ । अनिमात्र हामी समृद्धिको शिखरमा पुग्न सक्छौं ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending