Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

राप्रपाभित्रको असन्तुष्टि फेरि चर्कियो, अध्यक्ष लिङ्देनको राजीनामा र महाधिवेशन समितिको माग

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको संस्थापनइतर पक्षले पुन: छलफल सुरु गरेको छ। निर्वाचनपछि रोकिएको आन्तरिक असन्तुष्ट समूहको बैठक फेरि सक्रिय भएको हो।

महामन्त्री धवलशमशेर राणाको नेतृत्वमा असन्तुष्ट पक्षको बैठक काठमाडौंको कान्तिपथस्थित होटल यलो पगौडा मा जारी रहेको छ।

बैठकमा सहभागी नेताहरूका अनुसार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले राजीनामा दिई महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने विषयमा छलफल भइरहेको छ। साथै, हालको नेतृत्वको कार्यशैली, निर्वाचन परिणाम र पार्टीका पछिल्ला निर्णयहरू पनि समीक्षामा छन्।

एक सहभागी नेताका अनुसार, “चुनावी पराजय, अध्यक्षले राजीनामा दिने विषय, महाधिवेशन आयोजक समिति गठन तथा उपसभामुखमा उम्मेदवारी दिने निर्णयबारे छलफल भइरहेको छ।”

अध्यक्ष लिङ्देन नेतृत्वको वर्तमान समितिको अवधि गत मंसिरमै सकिएको भए पनि महाधिवेशनको मिति अझै तय हुन सकेको छैन। निर्वाचनपछि महाधिवेशन गर्ने निर्णय भए पनि कार्यान्वयन नभएपछि असन्तुष्टि बढेको हो

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जाजरकोटको नलगाडमा ग्यास लिक भएर आगलागी, तीन जना घाइते

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा ग्यास लिक भएर भएको आगलागीमा तीन जना घाइते भएका छन्। स्थानीय ठालुप्रसाद जैसीको घरमा भएको उक्त आगलागीब...

क्रोएसियामा ज्यान गुमाएका सल्यानी युवकको शव दुई महिनापछि नेपाल ल्याइयो

सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोएसियामा ज्यान गुमाएका सल्यानका एक युवकको शव दुई महिनापछि स्वदेश आइपुगेको छ । लामो पर्खाइ र जटिल कानुनी प्रक्रियाप...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

चितवन। गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको टोलीले स्वागत गरेको छ । शनिबार मध्यरात...

राप्रपाभित्रको असन्तुष्टि फेरि चर्कियो, अध्यक्ष लिङ्देनको राजीनामा र महाधिवेशन समितिको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको संस्थापनइतर पक्षले पुन: छलफल सुरु गरेको छ। निर्वाचनपछि रोकिएको आन्तरिक असन्तुष्ट समूहको बैठक...

महान् गायिका आशा भोसलेको निधन

काठमाडौँ। भारतीय सङ्गीत जगतकी प्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ। हृदयाघात भएपछि उनलाई शनिबार अस्पताल भर्ना गरिएको थियो । उपचारक...

इन्धन बचत गर्न काठमाडौं महानगरमा ‘कार पुलिङ’ कार्यक्रम लागू

काठमाडौं । काठमाडौं महानगरपालिका ले आफ्ना कर्मचारीहरूका लागि सवारी साधन आलोपालो प्रयोग गर्ने ‘कार पुलिङ’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। कार्यवा...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका खेलाडी करण केसीलाई एक खेलको प्रतिबन्ध र शतप्रतिशत म्याच शुल्क जर...

जडिबुटीबाट औषधि उत्पादनको ठूलो सम्भावना: मन्त्री चौधरी

काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपालमा पाइने जडिबुटीबाट औषधि उत्पादनको ठूलो सम्भावना रहेको बताएकी छन्। वनस्पति विभागको ६६औँ वार्षिको...

बर्दिबासमा बेवारिसे शव फेला, पहिचान खुल्न बाँकी

महोत्तरी। महोत्तरी जिल्लाको बर्दिबास बजार क्षेत्रमा  एक अपरिचित व्यक्तिको बेवारिसे शव फेला परेको छ। स्थानीय बासिन्दाले सडक किनारमा शव देखेपछि तत्का...

राष्ट्रपति पौडेल र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेट, टर्की भ्रमणबारे जानकारी

काठमाडौँ । रामचन्द्र पौडेल र नारायणप्रसाद दाहाल बीच आइतबार राष्ट्रपति भवन शीतल निवासमा भेटघाट भएको छ। राष्ट्रपति पौडेलको सचिवालयका अनुसार उक्त भेटव...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending