Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

अामाको उपचार गर्न अाएकि युवती नक्कली डाक्टरबाट बलात्कृत

\"\"काठमाडाैं । आफ्नो आमाको उपचार गराउन गंगालाल अस्पतालमा आएकी २३ बर्षिया युवतीलाई नक्कली डाक्टरबाट बलात्कृत भएकि छिन् । पीडित युवतीलार्इ सानीअामाको घर लैजाने भन्दै सन्तोष घले नाम बताउने व्यक्तिले गेष्ट हाउसमा पुर्याएर बलात्कार गरेका हुन् । घटना चैत ६ गते दिउँसो साढे १ बजेको हो । घले पीडितसँगको सामान्य भेटघाटको क्रममा म पनि डाक्टर हूँ गंगालाल अस्पतालको डाक्टरहरुसँग मेरो राम्रो चिनजान छ र तिम्रो आमाको उपचारमा म सक्दो सहयोग गर्न सक्छु भनेका थिए । उनलार्इ ललाई फकाई झुक्यानमा पारेका थिए । सामाखुसीस्थित आफ्नो सानी आमासँग भेटघाट गर्न जाउँ भन्दै घलेले मोटरसाईकलमा काठमाडाैं-२६ मित्रनगरस्थित होटल गोरखा फूलबारी गेष्ट हाउस प्रा.लि.को दोस्रो तल्लाको कोठामा लगि भित्रबाट चुकुल लगाइ डरत्रास धाक धम्की दिई पटक पटक जबरजस्ती करणी गरि फरार रहेको प्रहरीले जनाएको छ । पीडित युवतीले महानगरिय प्रहरी वृत्त महाराजगंजमा उजुरी दिएकि छिन् । प्रहरीका अनुसार नक्कली डाक्टर बताउने उनले नाम पनि नक्कली नै बताएका रहेछन् । उनको बास्तविक नाम अर्जुन कोइराला हो । पाल्पा तानसेन नगरपालिका-११ घर भएका उनी काठमाडाैं-२६ मा डेरा लिएर बसेका छन् । महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले  सि.सि.टि.भी.फुटेजबाट चैत १३ गते काठमाडाैंबाट नियन्त्रणमा लिएको छ । प्रहरी अनुसन्धानबाट उनी सक्कली डाक्टर नभइ नक्कली डाक्टर भएको उनले स्वीकार गरेका छन् । उनी नेपाली सेनाको कर्मचारी रहँदा पनि ज.ज.क मुद्धामा परि कारवाही भई बर्खास्त भएको भन्ने समेत खुल्न आएको प्रहरीले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending