Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

निर्णय नमान्ने कर्मचारीलार्इ कारबाहि गर्ने मन्त्री लालबाबुको चेतावनी

\"\"काठमाडाैं । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नेपालमा काम कम विदा धेरै भएकोले गर्दा विगतमा दिने गरिएको विदा कटौति गर्न लागिएको बताएका छन् । सार्वजनिक विदा व्यवस्थित गर्नुपर्ने भएकाले विदा कटौति गरिएको उनको भनाई छ । मन्त्री पण्डितले कामलाई चुस्त दुरुस्त र प्रभावकारी बनाउनका लागि विदा कटौति गरिएको उनको भनाई छ । कतिपय धार्मिक समुदायका लागि भने विदा यथावत हुने पण्डितले जानकारी दिए । धर्म र जातसँग जोडिएका पर्वमा सरोकार भएकालाई मात्र विदा दिइने उनले बताए । \'जुन विदा आवश्यक थिएन । त्यो विदा कटौति गरिएको हो । यो अहिलेको आवश्यकतअनुसारको निर्णय हो\' पण्डितले भने । सरकारको निर्णय नमान्ने कर्मचारी राष्ट्रसेवक हुन नसक्ने उनले बताए । कसैले व्यक्तिगत रुपमा सरकारको निर्णयको विरोध गर्नुको अर्थ नरहेको मन्त्री पण्डितले स्पष्ट पारे । सरकारले गरेको निर्णय प्रभावकारी रुपमा कार्यान्वयन गरिने उनको दाबी छ । \'सरकारको निर्णय ऐन कानुनसम्मत छ । जसरी पनि कार्यान्वयन गर्छु, गराउँछु । निर्णयबाट पछि हट्ने कुनै सम्भावना छैन । निर्णय नमान्नेहरुलाई निजामति कर्मचारी ऐन अनुसार अनुशासनको कारबाही गर्छु\' पण्डितले भने । कर्मचारीले सरकारको निर्णयविरुद्ध गर्ने भनेको आन्दोलनको कुनै अर्थ नरहेको मन्त्री पण्डितको भनाई छ । सडकमा गुनासो गरेर हिँड्नुको कुनै अर्थ नरहने भन्दै मन्त्री पण्डितले आफूसँग अहिलेसम्म छलफल नगरेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending