Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

सार्वजनिक विदा कटौतीः सरकारलाई बाबुराम र कमल थापाले दिए यस्तो प्रतिक्रिया

\"\"काठमाडाैं । सरकारले कटौती गरेको सार्वजनिक विदाको विषयमा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मिश्रित प्रतिक्रिया दिएका छन् । सरकारले १ सय ६२ वटा भन्दा बढी दिन विदा हुने गरेको भन्दै बुधबारको मन्त्रिपरिषद बैठकले २२ दिन बिदा कटौती गरेको हो । भट्टराईले ट्वीट लेख्दै अब रातो पासपोर्ट बाहकको संख्या घटाउन, भीआइपीहरुका लागि सुरक्षाकर्मी कम गरी गुणस्तरीय बनाउन सुझाव दिएका छन् । \"\" उनले भनेका छन्, ‘विदा कटौती गर्ने सरकारको निर्णय सकारात्मक छ ! अब रातो पासपोर्टधारीको संख्या बढाउनुसट्टा घटाउने: VIP लाई सुरक्षाकर्मी कम (बरू गुणस्तरीय) गर्ने र अनावस्यक ब्यक्तिका लागि पूर्ण अन्त्य गर्ने: कथित ठुलाबडाको विदेश आवतजावतमा विदा दिनै प्रथा र सडकमा जनतालाई सास्ती दिने कुरा रोक्ने होस् है !’ त्यस्तै अध्यक्ष थापाले पनि सरकारले कटौती गरेको सार्वजनिक विदाको विषयमा आपत्ती जनाएका छन् । राष्ट्रिय एकता दिवस, राम नवमी, घटस्थापना लगायतका दिनको विदा कटौती गरेर सरकार हिन्दु धर्म कमजोर बनाउने संवाहक बनेको आरोप लगाएका छन् । \"\" उनले भनेका छन्, ‘ राष्ट्रिय एकता दिवस र सनातन धर्माबलम्बीहरुको महत्वपूर्ण धार्मिकरसांस्कृतिक पर्वबिदा कटौती निर्णय दुर्भाग्यपूर्ण । क्रिसमसमा बिदा दिने तर श्रीकृष्ण जन्माष्टमी,रामनवमी र घटस्थापनामा बिदा नदिने निर्णय पुर्वाग्रही छ । सरकार हिन्दुधर्म कमजोर बनाउने षडयन्त्रको संवाहक बन्यो । निर्णय सच्याउ’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending