Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

चौँथो राष्ट्रिय दोहरी गीत प्रतियोगिता भृकुटीमण्डपमा सुरु

\"\"काठमाडौं । चौँथो राष्ट्रिय दोहरी गीत प्रतियोगिता आजबाट भृकुटीमण्डपमा शुरु भएको छ । राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठानले आयोजना गरेको सो प्रतियोगिता यही चैत १७ गतेसम्म जारी रहने छ । प्रतियोगितामा ३५ जिल्लाबाट ४० समूह सहभागी छन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः रु एक लाख ५१ हजार १००, रु एकलाख एक हजार १०० र रु ५७ हजार ७७७ नगदसहित सम्मानपत्र प्रदान गरिने प्रतिष्ठनका सचिव राधिका हमालले जानकारी दिइन् । प्रतियोगिताको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले विभिन्न जातजाति समुदायका परम्परा, भाषा, संस्कृतिले अन्तर्राष्ट्रिय तहमा मुलुकको गौरव बढाएको बताए। कलाकारलाई राष्ट्रको गहना भन्ने गरिएको उल्लेख गर्दै उनले उनीहरुको क्रियाशीलताका आधारमा परिचयपत्र वितरण गरी सामान्य सुविधा उपलब्ध गराउने भूमिका आफूले निर्वाह गर्ने बताए। सांसद कोमल ओली, प्रतिष्ठानका संस्थापक अध्यक्ष अमर विरही, वरिष्ठ गायक कुमार बस्नेत र नारायण रायमाझीलगायतले देशको समग्र संस्कृतिलाई संरक्षण गर्नुपर्ने बताउँदै पछिल्लो समयमा लोक दोहरीको व्यवसायिकता बढदै गएकोमा खुशी व्यक्त गरे । प्रतिष्ठनका अध्यक्ष बद्री पंगेनीले केही वर्ष पहिले लोक दोहरी ग्रामीण भेगमा मात्र गाउने गरिएकामा अहिले यसको लोकप्रियताले अन्तर्राष्ट्रिय बजारमा पनि महत्व प्राप्त गरेको बताए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending