Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

यस्तो छ क्रान्तिकारीको १९ बुँदे माग

\"\"काठमाडाैं । अखिल (क्रान्तिकारी ) बाानेश्वर क्यामपस समितिले क्याम्पस प्रमुख डा. घमानसिंग खडकालाई बुझायो १९ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ । मंगलबार ३ नम्बर प्रदेश सदस्य तथा बानेश्वर क्याम्पसका पुर्व अध्यक्ष रबिन बस्नेतको नेतृत्वमा ज्ञापनपत्र बुझाएको हो । शिक्षा क्षेत्र तहस नहस पार्ने उदेश्यले अाएको शिक्षा एेन २०२८को ९ अौ संशोधन खारेज गर्दै १० अौ संशोधनका लागि व्यापक दवाब दिन अाग्रह गरेको छ । अखिल (क्रान्तिकारी ) बानेश्वर क्याम्पस समितिका मागहरु १. विध्यार्थीको सर्टिफिकेटका आधारमा शैक्षिक लोन दिने ब्यवस्था तत्काल कार्यान्वयन गर्नुपर्ने । २.बिध्यार्थीहरुलाई अध्ययन सङ्गै part time job को ब्यबस्था गर्नुपर्ने। ३.राष्ट्रिय आबस्यकताको पहिचान गरि सोही अनुसारको पाठ्यक्रम र प्रबिधिको निर्माण गरि आबस्यक जनशक्ति तयार गर्नु पर्ने । ४. विस्वविध्यालय,क्याम्पस लगाएत सम्पुर्ण शैक्षिक क्षेत्रमा राजनैतिक भागबन्डा खारेज गरि स्वच्छ खुल्ला प्रतिस्पर्धा बाट नियुक्ति गरिनुपर्ने । ५. सेमेस्टर प्रणालीका आबस्यक पुर्वाधार र शैक्षिक गुणस्तरीयता कायम गरि ब्यबस्तित गरियोस् । ६. आङ्गिक क्याम्पस भित्र संचालित privte programme हरुलाई खारेज गरि त्रि.वि. को पुर्ण स्वामित्वमा सन्चालन गरियोस् । ७.स्वास्थ बिमा प्रभावकारी ढंगबाट कार्यान्वयन गरियोस । ८.परिक्षा नियन्त्रण कार्यालय को सेवा सुबिधा छिटो छरितो र प्रभावकारी बनाइनु पर्ने ,online मार्फत सेवा प्रवाह गरि १ घण्टा भित्र Transcript दिने ब्यबस्था गर्नुपर्ने। ९. पुर्ण छात्रवृत्ति को पारदर्शी कार्यान्वयन गरियोस् १०. प्रस्नपत्र नेपाली र अङ्ग्रेजी दुबै भाषामा हुनुपर्ने । ११. सबै क्याम्पस हरुमा शैक्षिक शुल्कमा समानता कायम गर्नुपर्ने । १२. मागमा, यश क्याम्पस प्रशासनले कर्मचारी तथा शिक्षकहरुको अावेदन माग गर्दा तलव, सेवा सुविधाहरु समेत सार्वजनिक गरी पारदर्शिता देखाउन अपिल गर्दछ। १३. सवै कक्षामा विद्यार्थी हाजिर रेकर्ड तत्काल व्यवस्था गर १४.अन्तिम स्ववियु देखि हाल सम्मको स्ववियु , कल्याणकारी र अतिरिक्त क्रियाकलाप कोषका लेखा जोखा सार्वजनिक गर १५. सरकाररी नियुक्ति खाएर क्याम्पस प्रशासनको विभिन्न प्रमुख दोहोरो जिम्मेवारीमा रहेका कर्मचारी, प्राध्यापकलाई विदाई गर १६) परिक्षामा सामेल नभएको विगत २ वर्ष देखिको विद्यार्थी वाट संकलित जरिवाना रकम सार्वजनिक गर। १७. स्थापना देखि हालसम्म एउटै व्यक्तिको सञ्चालन समिति परिवर्तन गर १८. क्याम्पसका सवै अार्थिक कारोवारहरु विद्यार्थी ले सोझै वैकिङ प्रणालिवाट गर्ने व्यवस्था गर १९. सेमिष्टर प्रणालीको प्रभावकारीताको लागि न्युनतम विद्यार्थी संख्या पूरा गर्न पुन अावेदन खुला गर,
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending