Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

गीत चोरिएपछि जोशीको प्रतिक्रियाः स्वर सम्राट बन्लान भनेको चोर सम्राट बने

\"\"काठमाडौं । काठे लोक दोहोरी गीतका पुराना/ गायक शिवनारायण जोशी यतिबेला विभिन्न सञ्चार माध्यमहरुलाई आफ्ना अधिकांश गीतहरु पछिल्लो पुस्ताका कलाकारहरुले बिना अनुमती हुबहु कपि गरेर निकालेकोमा आवाज उठाइदिन आग्रह गरिरहेका छन् । \'नयाँ युवा पुस्ताको लोकदोहोरीमा लाभ हुनुलार्इ राम्रो मानिरहेको थिए, तर स्वर सम्राट बन्लान भनेको चोर सम्राट बने\' सर्जक शिव नारायण जोशी भन्छन् । जुगल फिल्स प्रालिबाट बजारमा आएको गीत \'बनैमा बनचरी र तिलको अचार\' उनै पुराना गायक शिवनारायणको रहेछ भन्ने थाहा पाएपछि केही समय अघि दर्शक श्रोताहरुले सामाजिक सन्जालबाट भन्डाफोर अभियान नै चलाएका थिए । यस्तै कार्य गरेको देखेपछी यतिबेला पुराना श्रस्ठा सर्जक शिवनारायण जोशी आफुलाइ अन्याय भएको महशुस गर्दै क्षतिपुर्ती असुल उपर गराउन मुद्दा दर्ताको प्रक्रिया रहेको बुझिएको छ । यसै क्रमामा फेरि पनि उनै सर्जक जोशि अनि गायिका गीता देवीको आबाजमा रहेको निकै पुरानो गीत \'सालि भेनाको ठट्यौली \'लौन हो\' बोलको गित जुगल फिल्म प्रालि मार्फत हुबहु कपि गरि \'ठोक मादल लौन हो\' बनाईएको तथ्यसहित दर्शक श्रोताहरुले सामाजिक सन्जालमा सेयर गरिरहेका छन । केही समय पहिला गायक सरोज लामिछानेले पुराना गीतहरुबाट हुबहु कपि गरि दर्शक श्रोताको आँखामा छारो हाल्दै पुराना सर्जकहरुको नाम मेटाउने कार्य गरेको प्रमाण सहितका समाचार विभिन्न समाचार माद्यममा छाएको थियो । तर आम सञ्चार माध्यमको गलत फाइदा उठाउदै यति बेला \'काले काले मिलेर खाउ भाले\' भने झै कलाकारहरु लागिरहेको दर्शक श्रोताले बताउछ्न । अनेकौं नारासहित लोक गीत संगितको जगेर्ना गर्न, बिक्रीति बिसगंतीलाई रोकथाम गर्न भनि खोलिएका विभिन्न संघ सगठन र , संस्थाहरु यो बिसयमा आफ्नो संगठनको धारणा सार्बजनिक गर्न डराइ रहेका छन । हेर्नुहोस ओरिजिनल र डुब्लिकेट गीत ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending