Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

सेनाको विश्वविद्यालयमा गोली चल्यो

[caption id=\"attachment_143461\" align=\"alignleft\" width=\"750\"]\"\" सांकेतिक फोटो[/caption]

अफगानिस्तानको राजधानी काबुलस्थित सैन्य विश्वविद्यालयमा भारी गोलाबारी र विस्फोट भएको खबरहरू आएका छन्।

मार्सल फहिम विश्वविद्यालयमा सोमबार बिहानै हमला भएको खबरहरू आएका हुन्। हमलाकारीहरूले विस्फोटक पदार्थले भरिएको एउटा एम्बुलेन्स काबुलमा विस्फोट गराउँदा कम्तीमा १ सय जना मारिएको घटनाको केही दिनमै यो अर्को हमला भएको हो। गत शनिवार एम्बुलेन्स बम आक्रमण हुनु एकसाता अघि पनि काबुलस्थित एक भब्य होटलमा हमला भएको थियो जसमा मारिएका २२ जना मध्ये धेरैजसो विदेशी थिए। स्थानीय समय अनुसार बिहान ५ बजे भएको हमलामा साना हतियारबाट गोली चलेको सुनिएको छ । टोलो समाचार संस्थाका अनुसार सुरक्षा फौजले उक्त क्षेत्रका सबै बाटोहरू बन्द गरेका छन्। उक्त हमलामा अहिलेसम्म कुनै हताहती भएको खबरहरू आएका छैनन्। अफगानको सैन्य संस्थाहरूलाई लडाकुहरूले बेलाबेला आफ्नो निसानामा पार्ने गरेका छन्। सन् २०१७ अक्टोबरमा मार्सल फाहिम सैन्य विश्वविद्यालय बाहिर भएको विस्फोटमा परी १५ सैन्य क्याडेटहरू मारिएका थिए। अफगानिस्तानको राष्ट्रिय सुरक्षा निर्देशनालयका प्रमुखले लडाकु समूहहरू शहरी क्षेत्रमा सरेकाले आतंकवादविरुद्धका लडाइँको प्रकृति पनि परिवर्तन भएको बताएका छन्। हालै अफगानिस्तानमा भएका हमलाहरूको जिम्मा इस्लामिक स्टेट र तालिबान समूहले लिएका थिए। बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending