Khabar Dabali १३ माघ २०८२ सोमबार | 26th January, 2026 Mon
Investment bank

न्यायिक इतिहासमै लज्जाको क्षणः प्रधानन्यायाधीश नै कठघरामा

\"\"काठमाडौं । अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीले बयानका क्रममा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीविरुद्ध लगाएका ११ आरोपमध्ये दुइवटा आरोपमाथि छानबिन गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ । बुधबार(हिजो) सर्वोच्चका न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले प्रधानन्यायाधीश पराजुलीको दुवै नागरिकता र शैक्षिक प्रमाणपत्रका प्रतिलिपिहरु झिकाउन आदेश दिएको हो । बुधबारको इजलासले गरेको यो आदेशसँगै प्रधानन्यायाधीश पराजुली छानवीनको कठघरामा आएपुगेका छन् । नेपालको न्यायिक इतिहासमा प्रधानन्यायाधीश नै छानवीनको कठघरामा आइपुगेको यो पहिलो घटना हो । सर्वोच्चका न्यायाधीशले प्रधानन्याधीशले गरेको निर्णयमाथि नै छानवीन गर्ने निर्णय गर्दा प्रधानन्यायाधीश पराजुलीकालागि सो क्षण निकै लज्जको पल बनेको छ । अझ प्रधानन्यायाधीश पराजुलीको योग्यता उपर नै छानवीन गर्ने निर्णय भएपछि आम सर्वसाधारणले अदालमाथि गर्ने बिश्वासमा समेत आँच आउने देखिन्छ । संविधानले ‘उच्च नैतिकवान’ व्यक्तिका रुपमा परिकल्पना गरेको सर्बोच्च अदालतका प्रधानन्यायाधीश नै कठघरामा आइपुगेपछि नेपालको न्यायिक क्षेत्रमाथि गम्भिर प्रश्न उठेको छ । प्रधानन्यायाधीश पराजुलीको बेन्चले आइओएमको डीनमा डा. शशी शर्मालाई पुनर्वहाली गर्न आदेश दिएपछि पराजुलीले पेश गरेका दुई नागरिकता एकअर्कासँग मेल नखाने र उनको एसएलसीको शैक्षिक प्रमाणपत्र समेत नभएको भन्दै डा. केसीले छानबिनको माग गरेका हुन् । प्रधानन्यायाधीश पराजुलीको निर्णयविरुद्ध अनसन बसेका केसी मंगलबार अनसनस्थलबाटै पक्राउ परेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending