Khabar Dabali १३ माघ २०८२ सोमबार | 26th January, 2026 Mon
Investment bank

क्रान्तिकारी सुर्खेतको अधिवेशन फागुन २० गते, अध्यक्ष जिसिद्वारा पद हस्तान्तरण

\"\"सुर्खेत । अखिल क्रान्तिकारीको जिल्ला अधिवेशन फागुन २० गते गर्ने निर्णय भएको छ । २२ औं जिल्ला सम्मेलनको लागि जगत ढकालको संयोजकत्वमा ७५ सदस्यीय सम्मेलन आयोजक समिति सर्वसम्मत चयन गरेको छ । जसको सह-संयोजमा जगत बिष्ट र सन्त बहादुर टमटा चयन भएका छन । आगामी कार्यक्रम अन्तर्गत माघ २० गतेसम्म सम्पुर्ण मावि, गाउँपालिका, नगरपालिका, म.प.वि.वि. र क्याम्पस इकाइ कमिटी गठन गर्ने र जिल्ला सम्मेलन फाल्गुन २० गते गर्ने निर्णय गरेको छ । सो कार्यक्रममा प्रमुख अतिथि अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिव, विशेष अतिथि पार्टी का पि.बि.एम तथा सुर्खेत इन्चार्ज नर बहादुर बिष्ट, पार्टी पि.बि.एम. तथा सुर्खेत संयोजक कृष्ण बहादुर जिसी, प्रदेश सभा सदस्य ठम्मर बिष्ट र बिन्दमान बिष्ट , केन्द्रिय सदस्यहरुको उपस्थितिमा र सङ्गठनका केन्द्रिय सदस्य तथा निवर्तमान अध्यक्ष महेश जि.सी.को अध्यक्षताम सम्पन्न भएको चन्द्र जिसिले जानकारी दिए । त्यसैगरिविद्यार्थी फ्याक्सन इन्चार्ज ठम्मर बिष्ट र सङ्गठनका पुर्व महासचिव बिन्दमान बिष्ट प्रदेशसभा सदस्यमा निर्वाचित बधाई तथा सम्मान गरिएको छ । जिल्ला अध्यक्षबाट महेश बिदा हुने भएका छन् । महेशले खबरडबलीसँग कुरा गर्दै भने \'सधै एउटै पदमा बसेर पछिल्लो पिडिलाइ न्याय नहुने भएकाले पछिल्लो पिडि ्लारइ पनि मौका दिनुपर्छ\' उनले भने \'त्यसकाे सुरुवात मबाट भयाे ।\'
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending