Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

सिराहामा बम विष्फाेट

\"\"सिराहा । सिराहा जिल्लास्थित प्रतिनिधिसभा क्षेत्र नम्बर ४ काे प्रचारप्रसार कार्यालयमा कुकर बम विष्फाेट भएकाे छ । शु्क्रबार दिउँसाे गठबन्धनकाे कार्यालयमा कुकर बम विष्फाेट भएकाे इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जगुसिद्धि बज्राचार्यले जानकारी दिए । बम विष्फाेटका कारण कार्यालय भवनमा सामान्य क्षति पुगेकाे छ । बम विष्फाेट गर्न अाएका टाेलीले गठबन्धनकाे कार्यालयमा टाँसिएककाे प्रचार सामग्री समेत च्यातेका छन् । घटनाकाे जिम्मेवारी जनतान्त्रिक तरार्इ मुक्ति माेर्चा (क्रान्तिकारी) ले लिएकाे छ । घटनास्थलमा जनतान्त्रिक तरार्इ मुक्ति माेर्चा (क्रान्तिकारी) का अध्यक्ष जय कृष्ण गाेइतले हस्ताक्षर गरेकाे पर्चाहरू भेटिएकाे छ । घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । निर्वाचन भाँड्ने षड्यन्त्र : पूर्वमन्त्री नायक बम विष्फाेटपछि सिराहा क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा पूर्वमन्त्री अजय शंकर नायकले निर्वाचन भाँड्ने षड्यन्त्रका साथ कार्यालयमा बम विष्फाेट गराइएकाे बताएका छन् । विष्फाेटपछि छाेटाे प्रतिक्रिया दिँदै उनले संविधान जारी गर्ने बेला संविधान जारी हुनबाट राेक्ने देशी विदेशी शक्तिकाे समेत संलग्नतामा बम विष्फाेट गराइएकाे उनले बताएका हुन् । बम पड्काउँदैमा निर्वाचनका कुनै पनि कार्यक्रम नराेकिने बताउँदै उनले भने, \'हामी बम बारूद्सँग खेलेर अाएकाहरू अहिले निर्वाचन भाँड्नकै लागि काेही कसैले बम पड्काउँदैमा डराउने छैनाैँ ।\'
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE