Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

बम फिस्फोट गराउने अपराधी हुन् : महरा

\"\"रोल्पा । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता एवम् उपप्रधानमन्त्री कृष्णबहादुर महराले बम विस्फोट गराउनेहरु अपराधी भएको बताएका छन् । शुक्रबार सदरमुकाम लिबाङमा आयोजित वामगठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै महराले राष्ट्रविरोधी, जनता विरोधी शान्ति विरोधीतत्वले निर्वाचन विथोल्न बम पड्काईरहेको बताएका हुन् । निर्वाचनसभामा भाग लिन दाङको घोराहीबाट लिबाङ जाँदै गरेका नेता महरालगायतका माओवादीका शीर्ष नेताहरुलाई लक्षित गरि शुक्रबार विहान लिबाङ नजिकै बम विस्फोट गराईएको थियो । बम विस्फोटपछि आयोजित सभालाई सम्बोधन गर्नेक्रममा महरा निकै आक्रामक रुपमा प्रस्तुत भएका थिए । ‘राष्ट्रिय अन्तर्राष्ट्रिय तत्व निर्वाचन भाँड्न लागिरहेको छ । त्यहीं तत्व, जो जनविरोधी, राष्ट्रविरोधी छन् । शान्ति चाहँदैनन्, उनीहरुले नै यदाकदा बम फड्काउने दुस्साहस गरिहेका छन्’, वरिष्ठ नेता महराले भने, ‘तपाईंहरुको प्रयास अराजनीतिक, अपराधिक र देशमा अशान्ति मच्चाउनेछन् ।’ नेता महराले कुनै पनि शक्तिले निर्वाचन विथोल्न नसक्ने दावि गरे । ‘हामी तिमिहरुका बमले कुनै पनि हालतमा डक्मगाउदैनौँ’, उनले भने, ‘तिमीहरुको कुनै पनि तागतले चुनाव रोकिदैन । हामी दुई तिहाई सिटसहित विजयी हुन्छौँ ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: