Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

यी हुन् समानुपातिकबाट सम्भावित सांसद (नामसहित)

\"\"प्रत्यक्षमा ७० को सट्टा ५० सिट र समानुपातिकमा ३३ प्रतिशत मत ल्याएमा कांग्रेसका कुल सांसद ८६ : ३३ प्रतिशत महिलालाई सुरक्षित गर्दा कांग्रेसबाट सांसद हुने महिलाको संख्या २८ हुनेछ । प्रत्यक्षका सबै ९ जना महिलाले जितेमा समानुपातिकतर्पm १९ जना महिलाले अवसर पाउनेछन् । यसो गर्दा समानुपातिकमा पुरुषले पाउने सिट १४ बढेर १७ हुनेछ । तर, प्रत्यक्षमा पार्टीले धेरै सिट जित्दा पुरुषकै संख्या बढ्ने हुनाले क्षतिपूर्तिस्वरूप समानुपातिकमा महिलाका लागि पुरुषको संख्या घट्दै जानेछ । यसरी पार्टीहरूले प्रत्यक्षमा जति थोरै सिट जित्नेछन् महिलाका लागि क्षतिपूर्ति दिनुपर्ने संख्या उत्ति नै घट्नेछ ।  अाजको नयाँ पत्रिकामा खबर छ-र, पुरुषहरूले धेरै अवसर पाउनेछन् । कांग्रेसले प्रत्यक्षमा ३० सिट मात्र जितेको अवस्थामा समानुपातिकबाट अवसर पाउने पुरुष उम्मेदवारहरू प्राथमिकताका आधारमा : खसआर्य : बालकृष्ण खाण, दिलेन्द्रप्रसाद बडू, किशोरसिंह राठौर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी र मोहनप्रसाद पाण्डे जनजाति : बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ, जिपछिरिङ लामा र दिव्यमणि राजभण्डारी मधेसी : विनोदकुमार चौधरी, स्मृतिनारायण चौधरी र नागेन्द्रकुमार राय दलित : मानबहादुर विश्वकर्मा, मीनबहादुर विश्वकर्मा र प्रकाश रसाइली स्नेही थारु : पद्मनारायण चौधरी, मुस्लिम : अतहर कमाल बन्दसूचीको क्रमसंख्यामा ‘यथासम्भव’ भन्ने छिद्र प्रतिनिधिसभा निर्वाचनबाट कम्तीमा ९१ जना महिला संसद् सदस्यका रूपमा निर्वाचित हुनेछन् । दलहरूले प्रत्यक्षतर्पmको निर्वाचनमा नगण्य अवसर दिए पनि क्षतिपूर्तिस्वरूप महिलाले समानुपातिकबाट उल्लेख्य प्रतिनिधित्व गर्दै छन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फका १६५ र समानुपातिकका ११० गरी जम्मा २७५ को ३३ प्रतिशत महिला प्रतिनिधित्व हुनुपर्ने संवैधानिक व्यवस्था छ । समानुपातिकबाट उम्मेदवार निर्वाचत गर्दा क्रमागत रूपमा निर्वाचित गर्नुपर्नेछ । तर, प्रतिनिधिसभा समानुपातिक सदस्य निर्वाचन ऐनमा दलहरूले ‘यथासम्भव’ भन्ने शब्द राखेर अन्तिममा पनि नेतृत्वअनुकूल गर्न सक्ने छिद्र राखेका छन् । कांग्रेस, एमाले वा माओवादीले योभन्दा कम सिट ल्याएमा महिलाको प्रतिनिधित्व घट्नेछ, पार्टीले प्रत्यक्षमा कम सिट ल्याउँदा समानुपातिकमा पुरुषको संख्या बढ्नेछ ।   \"\" \"\" \"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE