Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

न्यूयोर्क हमलाका संदिग्धमाथि आतंकवादको अभियोग

\"\"अमेरिकी अभियोजनकर्ताहरुले न्यूयोर्कमा कम्तीमा ८ जनाको हत्या हुने गरी जानाजान ट्रक जोताएका उज्बेकिस्तानबाट आएका आप्रवासीमाथि आतंकवादको अभियोग लगाएका छन्।

आक्रमणपछि प्रहरीको गोली लागेका सेफुलो साइपोभ अदालतमा ह्विलचियरमा उपस्थित भएका थिए। उनीमाथि ट्रक जोताएको र विद्रोही समूह इस्लामिक स्टेटलाई सामग्रीहरु उपलब्ध गराएको अभियोग लागेको छ। अनुसन्धानकर्ताहरुका अनुसार साइपोभले आफूले गरेको हमलाबारे राम्रो महसुस गरेको र मानिसहरु धेरै हुन्छन् भनेर आक्रमणका लागि ह्यालोइनको दिन रोजेको बताएका छन्। मंगलबार लोअर म्यानह्याटनमा साइकल लेन र फुटपाथमा ट्रोक जोताएर आक्रमण गरेलगत्तै सेफुलो साइपोभलाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएका थिए। उनलाई त्यसपछि उपचारका लागि अस्पताल पुर्याइएको थियो। उक्त आक्रमणमा परी ६ जनाको घटनास्थलमै र दुईजनाको अस्पतालमा मृत्यु भएको थियो। अन्य १२ घाइते मध्य ९ जना अझै अस्पतालमा उपचार गराइरहेका छन्। संघीय अदालतमा लगाइएको अभियोगमा उनले आक्रमणको योजना दुई महिना अघि नै बनाएको बताइएको छ। ह्यालोइनको दिन सडकमा मानिसहरुको भीड हुने कारणले पनि आफूले नियतवस आक्रमणका लागि त्यही दिन रोजेको उक्त अभियोगमा उल्लेख छ। उनले आफूले इस्लामिक स्टेटको झण्डा ट्रकमा फहराउन चाहे पनि आफूमाथि अरुको ध्यान केन्द्रित नहोस् भनेर त्यसो नगरेको बताएका छन्। संघीय जाँच ब्यूरो एफबीआईले यही घटनासँग सम्बन्धित प्रश्नहरु गर्न खोजिरहेका उज्बेकिस्तानकै अर्का व्यक्तिको पनि ठेगाना आफूहरुले पत्ता लगाएको बताएका छन्। यसैबीच, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले न्यूयोर्कको जस्तो हमला गर्ने व्यक्तिहरुलाई छिटो र कडा कारवाही गर्न आह्वान गरेका छन्। उनले चिट्ठा मार्फत विशेष अमेरीकी प्रवेशाज्ञा, ग्रीन कार्ड, प्रदान गरिने \"डाइभरसीटी भिसा (डीभी)\" प्रणाली रद्द गर्न पनि आह्वान गरेका छन्। न्यूयोर्क हमलाका संदिग्ध उक्त कार्यक्रमअन्तर्गत नै अमेरिका प्रवेश गरेका थिए। बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending