Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

मतपत्र प्रकरण: सर्वोच्चलाई आयोगले दियो यस्तो लिखित जवाफ

\"\"काठमाडाैं । निर्वाचन आयोगले सोमबार सर्वोच्च अदालतमा मतपत्रसम्बन्धी लिखित जवाफ पेस गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव सर्वोच्चमा आफैँ उपस्थित भएर अपहेलना मुद्दा रद्द गर्न माग गर्दै लिखित जवाफ बुझाएका हुन् । पत्रमा निवेदक सर्वेन्द्रनाथ शुक्लले दायर गरेको रिटको सन्दर्भमा संघीय र प्रदेश सभाको निर्वाचन एकै मतपत्रबाट गर्न खोजिएको होइन र छैन भन्ने जनाइएको छ । अाजको नयाँ पत्रिकामा खबर छ-त्यस्तै, प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि अलग–अलग मतपत्र छपाइ सुनिश्चिताका लागि १२ कात्तिकमा आयोगले निर्णय गरी जनक शिक्षा सामग्री केन्द्रमा पठाइसकेको उल्लेख गरिएको छ । आयोगको लिखित जवाफमा के छ ? ‘सर्वोच्च अदालतबाट निर्वाचन आयोगले गम्भीरतापूर्वक लिई मतपत्र छपाउने भन्ने व्यहोराको आदेश भएकोमा आयोगले १२ कात्तिकमा अदालतको आदेश, भावना र मर्मसमेतलाई सम्मान गर्दै मतत्र बेग्लाबेग्लै छपाउने निर्णय गरेको हुँदा अदालतको आदेशको अवज्ञा हुने गरी अदालतको अवहेलनाउपर ममाथि कारबाही हुनुपर्ने अवस्था नभएको हुँदा अवहेलना मुद्दा खारेज गरिपाऊँ ।’ तीन मतपत्र चार ठाउँमा छाप प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३५ मा रहेको मतपत्रसम्बन्धी व्यवस्थाअनुसार पहिलो हुने निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनका लागि मतदाताले प्रत्येक सभाका लागि पहिलो हुने निर्वाचित निर्वाचन प्रणालीतर्फ एक मत र समानुपातिक निर्वाचन प्रणालीतर्फ एक मत गरी दुई मत दिन पाउँछन् । यसरी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एकैपटक हुने अवस्थामा मतदाताले कुल चार मत दिन पाउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE