Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

वीरगञ्ज महानगरमा रोमाञ्चक प्रतिपस्र्धाः कसको कति मत ?

\"\"वीरगञ्ज । तेश्रो चरणमा भएको स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरपालिकामा रोमान्चक प्रतिस्पर्धा देखिएको छ । वीरगन्जमा नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालबीचको प्रतिस्पर्धा निक्कै रोमाञ्चक बनेको हो । वीरगञ्मा मतगणना शुरु भए देखि नै मेयरमा अग्रता लिइरहेको कांग्रेसलार्इ शनिवार साँझ साढे ६ बजे देखि फोरम नेपालले अग्रता लिए पनि शनिवार राति ११ बजे देखि फेरि कांग्रेसले नै अग्रता लिएको थियो । तर शनिवार राति ११ बजे ३९७३५ मत गनि सक्दा काँग्रेसका द्धिवेदीले फोरम नेपालका सरावगीलार्इ ८७ मतले पछाडि पार्दै फेरि अग्रता लिन सफल भएका थिए । आइतबार विहान ४५२२३ मत गन्दा पुन संघीय समाजवादी फोरम नेपाल अगाडि आएको छ । पछिल्लो मत परिणाम अनुसार समाजवादी फोरमले मेयर पदमा ९९४६ मत पाएर अग्र स्थानमा आएको छ । यसैगरी फोरमले उपमेयरमा ९२६९ मत पाएको छ । पछिल्लो परिणाम अनुसार कांग्रेसले मेयर पदमा ९८२८ र उपमेयरमा ११२७५ मत प्राप्त गरेको छ । यसैगरी राजपाले मेयरमा ६९३९ मत प्राप्त गरेको छ भने उपमेयरमा ६०४९ मत ल्याएको छ । एमालेले मेयर पदमा ४९३१ मत प्राप्त गरेको छ भने उपमेयरमा ५९३६ मत प्राप्त गरेको छ । माओवादी केन्द्रले मेयर पदमा ४४७५ र उपमेयरमा ३००९ मत ल्याएको छ । यसैगरी लोकतान्त्रिक फोरमले मेयरमा ३९४६ मत प्राप्त गरेको छ भने उपमेयरमा ३१६० मत प्राप्त गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies