Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

प्रचण्डको एक दिन : बाढी पीडितको क्षेत्रदेखि बालुवाटारसम्म (फोटो फिचर)

\"\"काठमाडाैं । बुधबार नेकपा माओवादी अध्यक्ष प्रचण्डको तीनवटा मुख्य कार्यक्रम रहेको सचिवालयले सार्वजनिक गर्यो । पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सप्तरीलगायतका जिल्लामा बाढी र डुबान क्षेत्रमा राहत र उद्दारका कार्यक्रहरुको अवलोकन र राहतका लागि तराई मधेश झरेका थिए । सँगै थिए गृहमन्त्री जनार्दन शर्मा र आपूर्ति मन्त्री शिव कुमार मण्डल । \"\"सप्तरीमा प्रचण्डले हनुमाननगर कंकालिनी नगरपालिकाको इनर्वा र राजविराज नगरपालिका–१५ देउरी भरुवाको बाढीग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गरे । अति प्रभावित यो क्षेत्रमा प्रचण्डले बाढी पीडित जनतालाई सम्बोधन समेत गरे । उनले राहतको कुनै कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरे । \"\"प्रचण्डले बाढीपीडित जनताको उद्दार र पुनःस्थापनाका लागि सरकारले काम गरिरहेको बताउँदै यसमा आफ्नो पार्टीले पनि सहयोग गर्ने वचनबद्धता व्यक्त गरे । साथै उनले बाढीले ठूलो क्षति गरेकाले राहतमा कुनै कमी हुन नदिने बताए । \"\"तराई–मधेश, हिमाल, पहाड जहाँका जनता भए पनि आपतविपद् परेका बेला एकले अर्कालाई सहयोग गर्नुपर्ने बताउँदै पहाडमा भूकम्प जाँदा तराईका जनताले निकै ठूलो हृदयले सहयोग गरे जस्तै अहिले तराईमा विपद् पर्दा पहाडका जनताले पनि सहयोग गर्ने बताए । \"\"अध्यक्ष प्रचण्डसहितको दुई मन्त्रीको टोलीले इनर्वाका ७० जना दलित परिवारलाई चामल, चाउचाउ, नून र पानी वितरण गरेको थियो । बाढीमा परी ज्यान गुमाउनेको परिवारलाई सरकारले रु दुई लाख दिने निर्णय गरेको भन्दै यसलाई बढाउनुपर्नेमा बाढीपीडितहरुले जोड दिएका छन् । \"\"उनीहरुले एक हप्ता अगाडि बाढीका कारण ज्यान गुमाएका देउरी भरुवाका डोमी यादवको परिवारसँग समेत भेट गरेका थिए । \"\"तराईबाट फर्केलगत्तै प्रचण्ड दुई वटा महत्वपूर्ण बैठकमा सहभागी थिए । बाढी प्रभावित क्षेत्रमा राहत र उद्दारलाई अझै तीब्र पार्ने, संविधान संशोधन र प्रदेश तथा केन्द्रको निर्वाचनको बारेमा सहमति जुटाउन तीन दल र सर्वदलीय बैठकमा प्रचण्डले विशेष भूमिका निर्वाह गरे ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies