Khabar Dabali ५ फाल्गुन २०८२ मंगलवार | 17th February, 2026 Tue
Investment bank

सुकुटी खाँदै हुनुहुन्छ सावधान ! काठमाडौंमा चितुवाको सुकुटी छ्यापछ्याप्ति

\"\"काठमाडौं । उपत्यकामा चितुवाको सुकुटीको समेत कारोबार हुने गरेको खुलेको छ । चितुवाको सुकुटीसहित विभिन्न संरक्षित वन्यजन्तुका अंगसहित प्रहरीले चारजनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार भक्तपुरको पलासेस्थित वाटर किङडम रिसोर्टबाट चितुवाको एउटा छालासहित तीनजनालाई पक्राउ गरेको थियो । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सिन्धुपाल्चोकको मेलम्चीका २७ वर्षीय जीवन तामाङ, दोलखा तामाकोसीका २७ वर्षीय सुरेन्द्र पाख्रिन र दोलखा भीमेश्वरका २० वर्षीय सिंहवीर तामाङलाई पक्राउ गरेको हो । उनीहरूमाथि अनुसन्धान गर्ने क्रममा चितुवाको सुकुटीसहित अर्का कारोबारी पक्राउ परेका हुन् । अनुसन्धानको क्रममा उनीहरूले दोलखाको भीमेश्वर नगरपालिका–९ जसमन्ते बस्ने बमबहादुर श्रेष्ठस“ग सो छाला खरिद गरेको बताएका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालय दोलखा र प्रहरी चौकी खरिढुंगाबाट खटिएको प्रहरीले बमबहादुरको घरमा खानतलासी लिएको थियो । जसक्रममा तन्नाभित्र लुकाई छिपाई राखेको अवस्थामा चितुवाको एक सय ५० ग्राम सुकुटी, चितुवाको ढाडको हड्डी, दुम्सीको दाँतसहितको दाह्रा, दुम्सीको काँडा बरामद गरेको हो । श्रेष्ठले आफैँ चितुवा मारेको बताएका छन् । जिल्ला वन कार्यालय दोलखाले उनीमाथि कारबाही अघि बढाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE