दमक । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दमकमा बनेको भ्यूटावरलाई गलत रुपमा व्याख्या गरिएको बताएको छन् । झापा क्षेत्र नं। ५ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार समेत रहेका ओलीलाई विकासको नाममा भ्यू टावर बनाएर राज्यको ढिकुटीबाट अनाआवश्यक खर्च गरेको अरारोप लाग्दै आएको छ।
'यसलाई माथि चढेर हेर्नका लािग बनाईएको भ्यूटावर भन्छन्, तर यो वास्तवमा परम्परागत भ्यूटावर होइन', ओलीले भने। यो केवल अवलोकनका लागि बनाइएको टावर नभई बहुउद्देश्यीय व्यवसायिक कम्प्लेक्स र आधुनिक आईटी हबका रूपमा विकास गर्ने दीर्घकालीन सोचसहित अघि बढाइएको परियोजना हो ।'
नयाँ खालको आईटी हब, व्यवसायिक केन्द्र र आर्थिक गतिविधिको केन्द्रबिन्दु बनाउने लक्ष्य राखेर यो बनाईएको हो, ओलीले दाबी गरे। 'पूर्वी नेपाल तथा दमकको पहिचान यही टावरका कारण स्थापित हुने ओली दाबी गर्छन् । यो दमकको पहिचान हो, दमकको विकासको एउटा झन्डा हो', उनले भने।
टावरसँगै आसपास क्षेत्रमा ‘ल्याण्ड पुलिङ’मार्फत नयाँ बस्ती विकास गर्ने योजना पनि अघि बढाइएको ओलीले जनाए । 'यसका लागि धेरै प्रारम्भिक काम अघि बढिसकेको छ, उनले भने, 'हामी विदेशको जस्तो विकास चाहन्छौँ, तर फेरी यहाँ विकास किन चाहियो भनेर प्रश्न गर्छौं।'
अध्यक्ष ओलीले दमक मात्र होइन, देशभर नै विकासको लहर ल्याउने एमालेको लक्ष्य रहेको बताए।हामी यो क्षेत्रमा मात्र होइन, देशभर विकासको लहर ल्याएर मुलुकलाई समृद्ध बनाउने उनको भनाइ छ । झापाको दमक वडा नं. ३ ढुकुरपानीमा राष्ट्रिय गौरवको आयोजनाको रुपमा बनेको भ्यू टावर डेढ अर्बको लागतमा बनेको हो ।
झापाको क्षेत्र नं. ५ मा रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह, नेपाली काँग्रेसकी मन्धरा पौड्याल, नेकपाका रञ्जित तामाङ, राप्रपाका लक्ष्मि संग्रौला, श्रम सस्कृती पार्टीका समिर तामाङ लगायतका उम्मेद्वारहरु चुनावी अभियानमा रहेको छन् । उनहरुले पनि भ्यू टावर बनिसकेकाले यसको उपयोगको बिषयमा यहाँका जनताको भावाना अनुसार उपयोग गरिने बताएको छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - १७:०४
सुर्खेत । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्त...
फाल्गुन २८ गते, २०८२ - १६:४०
काठमाडौं । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म...
फाल्गुन २८ गते, २०८२ - १६:३३
सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकका बुवा इन्द्रबहादुर विक सुर्खेत आइपुगेका छन्। छोरीको हत्या भएको खबर पाएपछि उनी रोजगारीका लागि दु...
फाल्गुन २८ गते, २०८२ - १६:२४
काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्...
फाल्गुन २८ गते, २०८२ - १६:१०
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए। उन...
फाल्गुन २८ गते, २०८२ - १५:४९
सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाल...
फाल्गुन २८ गते, २०८२ - १५:३०
काठमाडौं । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि काठमाडौंमा बिहीबार पनि विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा भएको प्रदर्शनम...
फाल्गुन २८ गते, २०८२ - १५:१०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तय...
फाल्गुन २८ गते, २०८२ - १४:४५
काठमाडौं । मानव तस्करको प्रलोभनमा परेर कम्बोडिया पुगेका १६ जना नेपाली उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोड...
फाल्गुन २८ गते, २०८२ - १४:०७
धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७, लालपुरमा से १ च १४०५...


प्रतिकृया लेख्नुहोस्: