Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

मानव तस्करीको आरोपमा एन्फाका पूर्वमहासचिव पक्राउ

\"\"काठमाडौं, ९ असार । खेलकुदका नाममा मानव तस्करी गरेको आरोपमा अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वमहासचिव लोकबहादुर शाही पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले उनलाई बिहीबार बिहान पक्राउ गरेको हो । अाजको नयाँ पत्रिकामा खबर छ– मैत्रीपूर्ण खेलकुदमा खेलाडी बनाएर क्यानडा लैजाने भन्दै उनले २५ जनाबाट एक करोडभन्दा बढी ठगी गरेको प्रहरीले जनाएको छ । नेपाल आइस हक्की एसोसिएसन तथा स्पोर्टस् फर अल क्लब नेपालजस्ता संस्था चलाउँदै आएका शाहीले क्यानडामा लगेर जागिरसमेत लगाइदिने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ । ठगी मुद्दामा अदालतबाट म्याद लिई उनीमाथि अनुसन्धान अघि बढाइएको महाशाखाका एसपी श्याम ज्ञवालीले बताए । शाही गणेश थापा एन्फाको अध्यक्ष हुँदा महासचिव थिए । खेलकुद क्षेत्रमा उनी विवादास्पद व्यक्ति हुन् । अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीका अनुसार खेलकुद प्रतियोगिताका नाममा उनले धेरै व्यक्तिलाई विदेशमा पठाएको खुलेको छ । उनीविरुद्ध उजुरी दिनेमध्ये नौजना सशस्त्र प्रहरीका पूर्वसिपाही छन् । क्यानडा जाने सपनामा उनीहरूले सशस्त्र प्रहरीको जागिर छाडेका थिए । शाहीले रिसिभ नै काटेर पैसा उठाएको एसपी ज्ञवालीले बताए । नेपालमा प्रतियोगिता नै नहुने आइस हक्की खेलको संघ शाहीले खोलेका छन् । प्रतियोगिताभन्दा पनि विदेश घुम्नमै संघ नेतृत्व सीमित रहेको खेलकुदकर्मीहरू बताउँछन् । शाहीले हालै सोही संस्थाबाट राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव विष्टलाई जर्मनी भ्रमण गराएका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending