Khabar Dabali ३० माघ २०८२ बिहीबार | 12th February, 2026 Thu
Investment bank

अन्तरपार्टी महिला संजाललाई प्रचण्डले भने– अर्थपूर्ण प्रतिनिधित्वबारे सोच्नुस्

\"\"काठमाडौं, १ असार । पूर्व प्रधानमन्त्री एवं ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाहरुको सहभागिता भए पनि अर्थपूर्ण सहभागिता नभएको बताउँदै महिला नेतृहरुलाई अर्थपूर्ण प्रतिनिधित्वबारे सोच्न आग्रह गरेका छन् । बिहीबार बिहान लाजिम्पाटमा अन्तरपार्टी महिला सञ्जालका नेताहरुले पेश गरेको ज्ञापन पत्र बुझ्दै प्रचण्डले भने, –‘महिलाहरुलाई नेतृत्वमा ल्याउन ठूलै संघर्ष गरियो, महिलाहरुको सहभागिता बढेको छ, स्थानीय तहको निर्वाचनमा पनि ठूलै संख्यामा महिलाहरु निर्वाचित हुनुभएको छ, यो राम्रो पक्ष हो । अब हामीलाई संख्याले मात्र पुग्दैन, गुण बृद्धि गर्नेतिर सोच्नुपर्छ । निर्वाचित महिलाहरु आफ्नै योजना र विचारमा चल्न सक्ने गरी, समाजको नेतृत्वमा सफल हुने गरी हामीले समक्ष बनाउनुपर्छ । खाली सहभागिताका लागि सहभागिताले अब अर्थ राख्दैन । तपाईहरुले महिला नेताहरुको स्तर वृद्धि गर्नेतिर लाग्नुस्, हामी राजनीतिक पार्टी र नेताहरुले पनि त्यसबारे सोच्छौं । यसरी मात्रै महिलाहरुको संख्या र गुण दुवैमा वृद्धि गर्न सकिन्छ ।’ ज्ञापन पत्र बुझाउँदै सञ्जालले स्थानीय तह निर्वाचन ऐन संशोधन गरेर हरेक गाउँपालिका र नगरपालिका प्रमूख र वडा अध्यक्षमा पचास प्रतिशत महिला उम्मेदवार उठाउनैपर्ने व्यवस्था गर्न र दलितहरुको बस्ती नभएका स्थानमा अन्य समुदायका महिलाहरु उम्मेदवार हुने व्यवस्था गर्न अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराएको छ । भेटमा महिला नेतृहरुले संविधानको मर्म र भावाअनुरुप मन्त्रीपरिषदमा ३३ प्रतिशत महिला सहभागिताका लागि पहल गर्न पनि अध्यक्षलाई आग्रह गरेका थिए । भेटमा राजनीतिक दलसँग आवद्ध महिला संगठनहरुका नेतृहरु सहभागि थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE