काठमाडौं, २४ जेठ । माओवादीले गरेको १० बर्षे जनयुद्धका एउटा कुशल कमाण्डर हुन् गृहमन्त्री जनार्दन शर्मा । शर्माले नेतृत्वको थुप्रै मोर्चाहरु सफल छन् चाहे जनयुद्ध काल होस् या शान्ति काल नै । जनयुद्ध ताका शर्माले सम्हालेको मोर्चा असफल भएको सायदै मात्र छ । उनी जहाँ नेतृत्व गरेर लडाइँमा जान्थे त्यहाँ नै सफलता मिलाइ हाल्थे । त्यसोत १० बर्षे सशस्त्र युद्धको एउटा कमाण्डर अहिले जनयुद्धको दुश्मिनी गृहमन्त्रालय सम्हाल्न आइपुगेका छन् ।
प्रतिकृया लेख्नुहोस्: