Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

लोहनी पार्टीमा पनि भाँडभैलो, पार्टी फुटाउने तयारी

\"\"काठमाडौं, २२ जेठ । संगठन र जनाधार छैन, तैपनि पञ्चहरु व्यक्तिपिच्छे दल खोलेर राजनीतिक पसल चलाइरहेका छन् । केही समयअघि राप्रपाबाट अलग भएर प्रकाशचन्द्र लोहनीले छुट्टै पार्टी गठन गरे, राप्रपा एकीकृत । लोहनीले पार्टी घोषणा कार्यक्रममा पार्टी गठनको उद्देश्य प्रष्ट पार्दै भनेका थिए– अब यो पार्टीले राष्ट्रवादी शक्ति एक गर्दै राजसंस्था र हिन्दू राष्ट्रको एजेन्डालाई चर्काउनेछ । लोहनीले यस्तो उद्घोष त गरे तर उनी पार्टी गठन गरेको केही महिनामै आफ्नै समूह जोगाउन नसक्ने अवस्थामा पुगेका छन् । साँघु साप्ताहिकमा खबर छ– स्रोतका अनुसार, लोहनीको पार्टीमा अरु कसैका कारण नभई उनकै कारण छिद्र देखापर्न थालेको छ । छिद्र अरु केही कारणले नभएर लोहनीले केही दिन अघि गरेको पदाधिकारी छनौटले तन्किने अवस्थामा पुगेको छ । लोहनीले केही दिनअघि जग्गा दलाल श्याम तिमिल्सिना र तारा लुइँटेललाई पदाधिकारीमा नियुक्त गरेका थिए । तर, केशरबहादुर विष्टले यसमा चर्को असन्तुष्टि जनाएका छन् । सल्लाह नगरी एकलौटी पदाधिकारी बनाएकोमा रुष्ट रहेका विष्ट अवसरबादी चरित्र रोजाइमा परेकोमा क्रुद्ध बनेको बताइएको छ । विष्टले अवसरवादी छविका व्यक्तिलाई लोहनीले नाजायाज प्रलोभनमा परेर छानेको भन्दै निर्णय सच्याउन भनेका छन् । \'लोहनी र केशरबहादुरको पार्टीमा पदाधिकारी चयन विवाद उत्कर्षमा पुगेको छ,’ स्रोतले भन्यो, ‘यसमा असन्तुष्टि जनाउँदै केशरबहादुर समूहले पार्टी नै छाड्ने चेतावनी दिएको छ ।’ विष्टले लोनीले एकलौटी गरेको भन्दै राजधानीको एल्लो प्यागोडा होटलमा आफूनिकटको भेला नै गरेका छन् । भेलामा लोहनीको कदमको कसरी प्रतिवाद गर्ने भन्ने लगायतको विषयमा छलफल भएको एक नेताले जानकारी दिए । ती नेताका अनुसार, केही समय लोहनीलाई कुर्ने र उनले निर्णय नसच्याए नयाँ पार्टीको विष्कल्पमा जाने निर्णय भएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending