Khabar Dabali २९ माघ २०८२ बुधबार | 11th February, 2026 Wed
Investment bank

दुबईका नेपालीसँग दुई करोड बढी ठगेर एमाले नेता फरार

\"\"दुबई, १८ जेठ । नेकपा एमाले निकट प्रवास संगठन प्रवासी नेपाली मञ्च युएइका पुर्व क्षेत्रीय उपाध्यक्ष तथा एन आरएन अलएेन क्षेत्रका पुर्व अध्यक्ष मीनबहादुर नेपाली अलएनमा रहेका नेपालीहरुसँग विभिन्न बहानामा झन्डै दुई करोड रूपैयाँ भन्दा बढी ठगी गरि बेपत्ता भएका छन् । अलऐनमा रहेको नमस्ते रेस्टुरेन्टका मालिक समेत रहेका मीन बहादुरले नेपाली श्रमिकलाई पैसा पठाइदिने बहानामा प्रति ब्यक्ति १४ सय दिराम देखि १ लाख दिरामसम्म ठगी गरि फरार भएका हुन् । अलऐन आसपासका नेपाली कामदारहरु मात्र नभएर बङगाली र पाकिस्तानी नागरिकहरुको समेत पैसा कुम्ल्याएर उनी फरार भएको बताइएको छ । दुबईका नेपालीका अनुसार मीनबहादुर हुण्डी कारोबारी हुन् । हुण्डीका साथै उनी नेपाली कामदारहरुसँग ब्याजमा पैसा लिने गर्दथे । महिनाको एक हजार दिराम बापत ८० देखी १०० दिरामसम्म ब्याज तिर्ने सर्तमा नेपाली तथा अन्य कामदारहरुबाट हजारौ दिराम पैसा लिने गर्दथे । उनले आफ्नो नाममा भएको रेस्टुरेन्ट एक बङगाली नागरिकलाई बेच्ने भन्दै एक लाख दिराम लिएर रेस्टुरेन्ट नबेचेको नेपालीहरु बताउँछन् । नेकपा एमाले निकट प्रवास संगठन युएइले भने प्रेस विज्ञप्ति निकाल्दै उक्त व्यक्तिसँग संगठनको कुनै सम्बन्ध नरहेको भन्दै अनावश्यक प्रचार नगर्न चेतावनी समेत दिएकोछ । पछिल्लो समय नेकपा एमाले निकट प्रवास संगठनमा रहि मजदुर ठगी गर्नेहरुको संख्या दिन प्रतिदिन बढ्दो छ । केहि महिनाअघि मात्रै साउदीमा आममाफीको बेला नेपाल पठाउने बहानामा नेपाली सँग चर्को रकम ठगी गरि अलपत्र पार्ने एमाले निकट प्रवासी नेपाली मञ्च साउदीका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष प्रसुराम मिश्र पक्राउ परेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE