काठमाडौँ। अफगानिस्तानलाई दोस्रो सुपर ओभरमा हराउँदै दक्षिण अफ्रिकाले आइसिसी टी–२० विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । टी–२० विश्वकपको इतिहासमै दोस्रो सुपर ओभरमा खेल पुगेको यो पहिलो पटक हो ।
अहमदाबादस्थित नरेन्द्र मोदी रङ्गशालामा बुधबार भएको खेलमा जितका लागि एक सय ८८ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले १९।४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ८७ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।
यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ८७ रनको योगफल खडा गरेको थियो ।
पहिलो सुपर ओभरमा पहिले ब्याटिङ गरेको अफगानिस्तानले १७ रन बनायो । १८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले पुनस् १७ रन बनाएपछि खेल दोस्रो सुपर ओभरमा धकेलिएको थियो ।
दोस्रो सुपर ओभरमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २३ रन बनायो । २४ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १९ रनमा समेटिएपछि दक्षिण अफ्रिकाको भाग्य खुलेको हो ।
जितसँगै समूह ‘डी’ मा चार अङ्क बनाएको दक्षिण अफ्रिका दोस्रो स्थानमा छ । दुई जितसहित शीर्षस्थानमा रहेको न्युजिल्यान्ड नेट रनरेटका आधारमा शीर्षस्थानमा छ । दुई खेल हारेको अफगानिस्तान तथा एक एक खेल हारेको युएई र क्यानडा अङ्कबिहीन छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २९ गते, २०८२ - १७:२०
काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटनविरुद्ध दायर रिट निवेदनमा फागुन ८ गतेका लागि साधारण तारेख तोकेको छ। यसअघि अदालत प्रशासनले आजका लागि साधारण तारे...
माघ २९ गते, २०८२ - १७:०१
बर्दिबास। महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी मिलले आन्तरिक कारण जनाउँदै उखु क्रसिङ अस्थायी रूपमा बन्द गरेको छ । कारखानाले आज बिहानदेखि क्रसिङ बन्द भए...
माघ २९ गते, २०८२ - १६:५७
दमक। उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले नयाँ विचार र सोचको प्रतिनिधित्व गर्ने बताएको छन् । जेनजी आन्दोलनपछि विकल...
माघ २९ गते, २०८२ - १६:४६
काठमाडौँ। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले विकास निर्माण आयोजना स्थगन गरिएको विषयमा स्पष्ट पार्दै तयारी नै नभएका तथा समष्टिगत रूपमा तत्काल आर्थिक लाभ...
माघ २९ गते, २०८२ - १६:३७
काठमाडौँ। अफगानिस्तानलाई दोस्रो सुपर ओभरमा हराउँदै दक्षिण अफ्रिकाले आइसिसी टी–२० विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । टी–२० विश्वकपको इतिह...
माघ २९ गते, २०८२ - १६:२५
लमजुङ। लमजुङको मर्स्याङ्दी गाउँपालिका–९, मिर्चेस्थित सडकखण्डमा बुधबार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य सात जना घाइते भएका छ...
माघ २९ गते, २०८२ - १६:२०
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनको माहोल आफ्नो पार्टीतर्फ अनुकूल बन्दै...
माघ २९ गते, २०८२ - १६:१०
काठमाडौं। नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बुधबार झिनो अंकले घट्दै स्थिर अवस्थामा बन्द भएको छ। कारोबारको सुरुवाती समयमा बढेको बजार अन्त्यमा ०.०४...
माघ २९ गते, २०८२ - १५:५८
काठमाडौं। राष्ट्रिय सभाले चलचित्र सम्बन्धी विधेयक सर्वसम्मत रुपमा पारित गरेको छ। बुधबार बसेको सभाको बैठकमा उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्...
माघ २९ गते, २०८२ - १५:४३
टोरन्टो । पश्चिमी क्यानाडाको दुर्गम क्षेत्रमा मङ्गलबार भएको सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । घटनामा सात जना माध्यमिक विद्यालयमा गो...



प्रतिकृया लेख्नुहोस्: