Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

यी हुन् माओवादीले जितका ४१ स्थानीय तह

\"\"१. सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका (राजकुमार पौडेल / डावुटी शेर्पा)          अध्यक्ष/उपाध्यक्ष २. सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका (अमानसिंह तामाङ / जानुका पराजुली) मेयर/उपमेयर ३. ललितपुर कोन्ज्योसोम गाउँपालिका (गोपीलाल सिङ्तान / मिङ्मा लामा) अध्यक्ष/उपाध्यक्ष ४. धादिङ बेनीघाट/रोराङ गाउँपालिका (पित्तबहादुर डल्लाकोटी) अध्यक्ष ५. मकवानपुर बागमती गाउँपालिका (सर्केश घलान) अध्यक्ष ६. सिन्धुली हरिहरपुरगढी गाउँपालिका (कार्शाल लामा / अनिता राई दनुवार) अध्यक्ष/उपाध्यक्ष ७. सिन्धुली मरिन गाउँपालिका (पानीराज बम्जन / संगीता माझी) अध्यक्ष/उपाध्यक्ष ८. रामेछाप दोरम्बा गाउँपालिका (कमानसिंह मोक्तान / कुश्चला घिसिङ) अध्यक्ष/उपाध्यक्ष ९. काभ्रे महाभारत गाउँपालिका (कान्छामाया जिम्बा / चेतकुमारी माझी) अध्यक्ष/उपाध्यक्ष १०. बागलुङ ताराखोला गाउँपालिका (प्रकाश घर्तीमगर) अध्यक्ष/उपाध्यक्ष ११. तनहुँ बन्दीपुर गाउँपालिका (पूर्णसिंह थापा / करुणा गुरुङ) अध्यक्ष/उपाध्यक्ष १२. गोरखा सहिद लखन गाउँपालिका (रमेश थापामगर / इन्दिरा तिवारी) अध्यक्ष/उपाध्यक्ष १३. लमजुङ दोर्दी गाउँपालिका (अमरबहादुर गुरुङ) अध्यक्ष १४. डोल्पा गजदुल्लु गाउँपालिका (नरसिंह रोकाय / अमृता लामा) अध्यक्ष/उपाध्यक्ष १५. डोल्पा मुड्केचुला गाउँपालिका (दत्तबहादुर शाही) अध्यक्ष १६. हुम्ला नाम्खा गाउँपालिका (विष्णु लामा / पेमा लामा) अध्यक्ष/उपाध्यक्ष १७. हुम्ला ताजाकोट गाउँपालिका (बागदल मल्ल छत्याल / मञ्जु बुढा) अध्यक्ष/उपाध्यक्ष १८. हुम्ला चंखेली गाउँपालिका (धनलाल चौलागाई) अध्यक्ष १९. हुम्ला सर्केगाड गाउँपालिका (कृष्ण रोकाया) अध्यक्ष २०. कालिकोट पचालझरणा गाउँपालिका (खड्गराज सेजुवाल) अध्यक्ष २१. कालिकोट पलाता गाउँपालिका (लक्ष्मणबहादुर बम) अध्यक्ष २२. कालिकोट सान्नीत्रिवेणी गाउँपालिका (डम्बरबहादुर शाही) अध्यक्ष २३. जुम्ला तातोपानी गाउँपालिका (नवराज न्यौपाने / अस्मिता कार्की) अध्यक्ष/उपाध्यक्ष २४. जुम्ला हिमा गाउँपालिका (रजबहादुर शाही / हिमाली रोकाय) अध्यक्ष/उपाध्यक्ष २५. जुम्ला गुठीचौर गाउँपालिका (हरिबहादुर भण्डारी / टीका ऐडी) अध्यक्ष/उपाध्यक्ष २६. सल्यान बागचौर नगरपालिका (लोकमान बुढाथोकी / कल्पना पुनमगर) मेयर/उपमेयर २७. सल्यान दार्मा गाउँपालिका (निमबहादुर केसी / टीका शर्मा) अध्यक्ष/उपाध्यक्ष २८. रुकुम आठबीसकोट नगरपालिका (गोर्खबहादुर केसी / गीता नेपाली) मेयर/उपमेयर २९. रुकुम चौरजहारी नगरपालिका (विशाल शर्मा / राधा रोका) मेयर/उपमेयर ३०. रुकुम त्रिवेणी गाउँपालिका (झक्कुप्रसाद घर्ती / राधा रोका) अध्यक्ष/उपाध्यक्ष ३१. रुकुम मुसीकोट नगरपालिका (देवीलाल गौतम / प्रेमकुमारी सुनार) मेयर/उपमेयर ३२. रुकुम बाँफिकोट गाउँपालिका (धर्मराज केसी / मनकला पुन) अध्यक्ष/उपाध्यक्ष ३३. रुकुम सानोभेरी गाउँपालिका (नरबहादुर पुन / इन्दिरा वली) अध्यक्ष/उपाध्यक्ष ३४. कालिकोट रास्कोट नगरपालिका (काशिचन्द्र बराज / मिमसरा बम) मेयर/उपाध्यक्ष ३५. कालिकोट तिलागुफा नगरपालिका (रत्नबहादुर शाही / दर्शना नेपाली) मेयर/उपमेयर ३६. जाजरकोट त्रिवेणी नलगार्ड नगरपालिका (टेकबहादुर रावल / बालकुमारी बस्नेत) मेयर/उपमेयर ३७. जाजरकोट जुनीचाँदे गाउँपालिका (कृष्णबहादुर केसी) अध्यक्ष ३८. गोरखा सुलिकोट गाउँपालिका (विष्णु भट्ट / सनमाया गुरुङ) अध्यक्ष/उपाध्यक्ष ३९. मकवानपुर थाहा नगरपालिका (लवशेर विष्ट) मेयर ४०. काभ्रे चौरी देउराली गाउँपालिका (लेखराज गौतम) अध्यक्ष ४१. चितवन माडी नगरपालिका (ठाकुर ढकाल) मेयर
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending